ओली बालुवाटारमा

मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ।...

सम्बन्धित सामग्री

बालुवाटारमा सत्ता गठबन्धनको पहिलो बैठक सुरू, ओली पनि सहभागी

काठमाडौं, पुस १४ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। आज बिहान नौ बजे बस्ने तय भएको बैठक एक घण्टा ढिलोगरी सुरु भएको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ‌ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष […]

बालुवाटारमा ओली र देउवा भेटको अर्थ

काठमाडौँ- चुनावमा सिट बाँडफाँडको विषय पेचिलो बनेका बेला बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सार्थक भेटवार्ता भएको छ । सार्थक किनभने नागरिकता विधेयकमा सत्ता गठबन्धनको पेलान गर्ने रणनीति, एमाले अध्यक्ष ओलीको रक्षात्मक अवस्था र राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमअघि ओली र देउवाबीच भेटवार्ता भएको छ । एकातिर चुनाव नजिकिँदै […]

प्रचण्डसँगको भेटपछि ओली सिधै बालुवाटारमा

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका छन् । नयाँ बानेश्वरस्थित् संसद् भवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुसँगको छलफल सकिएलगत्तै एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका हुन् । माओवादीका नेताहरुसँग पनि सकारात्मक छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले […]

प्रधानमन्त्री देउवा,ओली र प्रचण्डबीच बालुवाटारमा बैठक सुरु,एमसीसी बारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो । निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक […]

बालुवाटारमा झण्डै एक घण्टादेखि देउवा, ओली र प्रचण्डबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच त्रिपक्षीय छलफल झण्डै एक घण्टादेखि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा तीन शीर्ष नेताका अलावा एमाले महासचिव शंकर पोखरेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि सहभागी छन् । देउवा र प्रचण्डले एमसीसीका लागि समय माग्दै लेखेको पत्र सार्वजनिक भएपछि देशको राजनीति नै तरंगित भइरहेका बेला देशको तीन ठूला पार्टीका शीर्ष नेताबीच छलफल भएको हो । भेटमा स्थानीय ...

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल सुरु

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज आइतवार दिउँसाे ४ बजेकाे समयमा बालुवाटार पुग्नुभएको हो ।  निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरू बीचमा पछिल्लो सम...

देउवा, ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता सुरु

काठमाडौँ – तीन ठूला दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेको हो। तीन नेताबीच संसदबाट एमसिसी अनुमोदन गराउने, स्थानीय तहको चुनावलगाय समसामियक राजनीतिक विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ। अमेरिकाले एमसिसी पूर्वप्रतिबद्धता अनुसार फेब्रुअरी महिनाभित्र पारित […]

बालुवाटारमा ओली र भीम रावलबीच भेटवार्ता

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताका विषयमा नेता रावलसँग ओलीले छलफल गरेको एक नेताले बताए । उनका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग भेटवार्ताका लागि अनिच्छा देखाएपछि ओलीले भीम रावललाई बालुवाटार बोलाएर आइतबार राति छलफल गरेका हुन् ।  एमालेका ओली निकटका दोस्रो तहका नेताहरुले आइतबार बिहान नेता नेपाललाई कोटेश्वरमा पुगेर भेटेका थिए।  उनीहरुले एक पटक ओलीसँग भेटवार्ता गर्नका लागि आग्रह गरेपनि त्यसप्रति नेता ...

बालुवाटारमा ओली-वामदेव भेटवार्ता

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका उपाध्यक्ष वामदेव गौतमबीच  बालुवाटारमा भेटघाट भएको छ।केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतम प्रधानमन्त्रीलाई भेट्न बिहीबार साँझ बालुवाटार पुगेका हन। उनीहरु बालुवाटारमा सँगै खाना खाएको तस्बिर प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक गरेका छन्। भेटमा सचेतक भट्टराई, कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि थिए।  भट्टराईका अनुसार प्रधानमन्त्री र गौतमले एक्ला-एक्लै लामो छलफल गरेका थिए। पार्टी विवादका विषयमा भने उनले कुनै प्रतिक्रि

बालुवाटारमा ओली र वामदेवबीच ‘डिनर मिटिङ’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र नेता वामदेव गौतमबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र गौतमबीच डिनरसहितको भेटवार्ता भएको हो । भेटमा पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा खुलेर छलफल भएको बताइएको छ । आजै ओलीले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग वार्ता गरेपनि कुनै सहमति भएको थिएन । यही बीचमा ओलीले गौतमसँग पनि छलफल गरेका हुन् । तत्काल नेकपा विभाजनअघि देखि नै पार्टी एकताका लागि पहल गरिरहेका गौतम पछिल्लो समय फागुन २८ मा ओलीले १३ औं महाधिवेशनबाट निर्...