बालुवाटारमा सत्ता गठबन्धनको पहिलो बैठक सुरू, ओली पनि सहभागी

काठमाडौं, पुस १४ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। आज बिहान नौ बजे बस्ने तय भएको बैठक एक घण्टा ढिलोगरी सुरु भएको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ‌ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष […]