खुमबहादुरले कांग्रेसका उम्मेदवार छान्ने, एमालेबाट दिपक मनाङ्गे सिफारिस

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेकाकांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाएका छन् । विधानतः १४ सदस्यीय हुनुपर्ने समितिलाई...

सम्बन्धित सामग्री

मनाङ्गे र आचार्यले रोजेको मन्त्रालय पाएनन्, भोलि पदभार ग्रहण गर्दै

गोरखा : गण्डकी प्रदेश सरकारमा दुई बिनाविभागीय मन्त्रीले भोलि पदभार ग्रहण गर्ने भएका छन्।सरकारका प्रवक्ता समेत रहेका सामाजिक बिकास मन्त्री कुमार खड्काले ‘आइतबार प्रदेशसभा बैठक सुरु हुनुअघि राजिव गुरुङ (दिपक मनाङ्गे) ले युवा तथा खेलकुद मन्त्रालय र जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको पदभार ग्रहण गर्ने सहमति भएको जानकारी दिए।मन्त्री मनाङ्गे र जसपाका आचार्यलाई दिने भनेको मन्त्रालयमा कांग्रेस र माओवादीले पनि दाबी गर्न थालेपछि सत्ता साझेदार दलहरुबीच किचलो शुरु भएको

दिपक मनाङ्गे, जसले २ महिनामा तेस्रोपटक लिँदैछन् मन्त्रीको सपथ

पोखरा। राजिव गुरुङ(दीपक मनाङ्गे) दुई महिनाभित्र तेस्रोपटक मन्त्री बन्ने भएका छन्। उनी यसअघि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा दुईपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए। पहिलोपटक२ महिनाअघि मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको विपक्षमा रहेपछि उनी मन्त्री भएका हुन्। त्यसपछि ठूलो दलको हैसियतमा सरकार गठन भएपछि उनले पुनः मन्त्रीमा सपथ लिए।विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गरेपछि तेस्रोपटक मन्त्री बन्न लागेका हुन्।

सांसद दिपक मनाङ्गे प्रदेश सभामा अनुपस्थित

कास्की । गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत प्राप्त गर्ने दिन उनकै सरकारको युवा तथा खेलकूद मन्त्री राजिब गुरुङ सभामा अनुपस्थित रहेका छन् ।

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

१५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद दिपक मनाङ्गे भनेर चिनिएका राजिव गुरुङलाई मन्त्री बनाएका हुन् । उनले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन् …

प्रदेश ४ मा दिपक मनाङ्गे र राम बहादुर सपथ लिन छुटे

पोखरा । प्रदेश नम्बर ४ प्रमुख बाबुराम कुँवरले आइतवार आफ्नो पदभार सम्हालेका छन । पदभार ग्रहण गरे लगत्तै उनले ४ नम्बर प्रदेश सभाका जेष्ठ सदस्य ६७ बर्षका जनकलाल श्रेष्ठलाइ सपथ गराए ।

दिपक मनाङ्गे थुनामुक्त

काठमाडौं – गुण्डा नाइके भनेर चिनिने दिपक मनाङगे थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुना मुक्त गर्न आदेश दिएपछि उनी रिहा भएको प्रहरी स्रोतले जनाएको छ । राजीव गुरुङका नाम भएपनि दीपक मनाङ्गेको रुपमा चिनिँदै आएका उनी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गर्दै आएका थिए । मनाङ्गे...

दिपक मनाङ्गे विजयी

काठमाडौं । प्रदेश सभा २ मा दिपक मनाङ्गे भन्ने राजिब गुरुङले १४१० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रति द्धन्दि नेपाली कांग्रेसका...