दिपक मनाङ्गे र बाबुरामको तस्विर सेयर गर्दै सूर्य थापाले भने-आखिर कसले लुकाएको रहेछ ?

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दिपक मनाङ्गे’ लाई जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगको तस्विर सेयर गरेका छन् । थापाले हिजो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मागेको विश्वासको मत दिन अनुपस्थित् भएका सांसद गुरुङ यतिवेला […]