दिपक मनाङ्गे, जसले २ महिनामा तेस्रोपटक लिँदैछन् मन्त्रीको सपथ

पोखरा। राजिव गुरुङ(दीपक मनाङ्गे) दुई महिनाभित्र तेस्रोपटक मन्त्री बन्ने भएका छन्। उनी यसअघि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा दुईपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए। पहिलोपटक२ महिनाअघि मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको विपक्षमा रहेपछि उनी मन्त्री भएका हुन्। त्यसपछि ठूलो दलको हैसियतमा सरकार गठन भएपछि उनले पुनः मन्त्रीमा सपथ लिए।विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गरेपछि तेस्रोपटक मन्त्री बन्न लागेका हुन्।

सम्बन्धित सामग्री

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

१५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद दिपक मनाङ्गे भनेर चिनिएका राजिव गुरुङलाई मन्त्री बनाएका हुन् । उनले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन् …

प्रदेश ४ मा दिपक मनाङ्गे र राम बहादुर सपथ लिन छुटे

पोखरा । प्रदेश नम्बर ४ प्रमुख बाबुराम कुँवरले आइतवार आफ्नो पदभार सम्हालेका छन । पदभार ग्रहण गरे लगत्तै उनले ४ नम्बर प्रदेश सभाका जेष्ठ सदस्य ६७ बर्षका जनकलाल श्रेष्ठलाइ सपथ गराए ।