गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

१५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद दिपक मनाङ्गे भनेर चिनिएका राजिव गुरुङलाई मन्त्री बनाएका हुन् । उनले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन् …

सम्बन्धित सामग्री

गण्डकीमा दोहोरिए पुरानै मन्त्री, दीपक मनाङ्गे शपथमा अनुपस्थित

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पुरानै मन्त्रीहरुलाई निरन्तरता दिँदै बुधबार मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आज अपराह्न ३ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले निवासमा नवनियुक्त चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, पर्यटन वन तथा वातावरण) नै मुख्यमन्त्रीले निरन्तरता दिएका छन्।...

दीपक मनाङ्गे बने मन्त्री

न्युज अफ नेपाल, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गुरुङले सांसद दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सत्ता जोगाउने दाउमा रहेका गुरुङले सांसद मनाङ्गेलाई खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि बुधबार हुने भनिएको मतदानमा सांसद मनाङे उपस्थित भएका थिएनन् […]