पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा, स्पेन विश्वकप फुटबलबाट बाहिर

दाेहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज बिहान भएको प्रि-क्‍वाटरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ […] The post पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा, स्पेन विश्वकप फुटबलबाट बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मोरक्को पहिलो पटक सेमिफाइनलमा, पोर्चुगल बाहिरियो

अफ्रिकन टोली मोरक्को शनिबार राति पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

विश्वकपबाट बाहिरियो पोर्चुगल

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोसँग पराजित भएसँगै पोर्चुगल बाहिरीएको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोसँग १ – ० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरीएको हो । जितसँगै मोरक्को पहिलो पटक सेमिफाइनमा प्रवेश गरेको छ । मोरक्कोका लागि खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गरेको गोल नै निर्णायक […]

इतिहास कोर्दै पोल्यान्ड सेमिफाइनलमा, पोर्चुगल स्तब्ध

विश्वकप फुटबलमा इतिहास कोर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।  सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन मुलुक बन्ने इतिहासि कोर्ने क्रममा मोरक्कोले पोर्चुगललाई १–० ले हरायो । मोरक्कोको जितमा युसेफ नेसरीले ४२औँ मिनेटमा गरेको...

सेमिफाइनलमा पुग्न मोरक्को र पोर्चुगलको भिडन्त

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल भिड्दैछन् । खेल नेपाली समय अनुसार रातको ८:४५ बजे सुरु हुनेछ । अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको थियो । यता पोर्चुगल भने युरोपेली टोली स्विटजरल्यान्डविरुद्ध गोलको वर्षा गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो […]

मोरक्को ३६ वर्षपछि पोर्चुगललाई जित्न चाहन्छ

काठमाडौं : विश्वकप फुटबलमा शनिबार क्वार्टर फाइनलका अन्तिम चरणका खेलहरु सुरु हुँदै छन्। जसअन्तर्गत पहिलो खेलमा पोर्चुगलले मोरक्कोसँग राति ८:४५ मा प्रतिस्पर्धा गर्दै छ। कतार विश्वकपमा 'अन्डर डग' को छबि बनाएको मोरक्को शनिबार आफ्नो सोहि पहिचान कायम राख्दै पोर्चुगललाई पराजित गर्न चाहन्छ। विश्वकपमा पहिलो पटक क्वार्टर फाइनल यात्रा तय गर्दै नयाँ इतिहास बनाएको मोरक्को जारी विश्वकपकै यात्रा थप लामो बनाउने प्रयासमा मैदानमा उत्रिनेछ। पोर्चुगल विरुद्व मोरक्कोले सन् १९८६ को विश्वकपमा सम

पोर्चुगलबिरुद्ध बिनादबाब मैदानमा उत्रिँदै फरक आत्मविश्वास बोकेको मोरक्को

कतार विश्वकप फुटबलमा अप्रत्याशित नतिजा निकाल्दै ‘अन्डर डग’ को छवि बनाएको मोरक्को शनिबार राति विश्वकपको क्वाटरफाइनलमा युरोपियन जायन्ट पोर्चुगलसँग प्रतिस्पर्धा गर्दै छ। विश्वकपमा पहिलो पटक क्वाटरफाइनल यात्रा तय गर्दै नयाँ इतिहास बनाइसकेको मोरक्कोका लागि बाँकी यात्रा ‘बोनस’ हो। त्यसैले पोर्चुगल विरुद्ध मोरक्को बिना दबाबमा मैदान उत्रने छ। पोर्चुगल भने पछिल्लो समय टिम गेमका कारण उत्साही […]

फिफा विश्वकप : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै

२० मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल […]

विश्व कप फुटबलमा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो । आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्...