मोरक्को ३६ वर्षपछि पोर्चुगललाई जित्न चाहन्छ

काठमाडौं : विश्वकप फुटबलमा शनिबार क्वार्टर फाइनलका अन्तिम चरणका खेलहरु सुरु हुँदै छन्। जसअन्तर्गत पहिलो खेलमा पोर्चुगलले मोरक्कोसँग राति ८:४५ मा प्रतिस्पर्धा गर्दै छ। कतार विश्वकपमा 'अन्डर डग' को छबि बनाएको मोरक्को शनिबार आफ्नो सोहि पहिचान कायम राख्दै पोर्चुगललाई पराजित गर्न चाहन्छ। विश्वकपमा पहिलो पटक क्वार्टर फाइनल यात्रा तय गर्दै नयाँ इतिहास बनाएको मोरक्को जारी विश्वकपकै यात्रा थप लामो बनाउने प्रयासमा मैदानमा उत्रिनेछ। पोर्चुगल विरुद्व मोरक्कोले सन् १९८६ को विश्वकपमा सम

सम्बन्धित सामग्री

विश्वकप फुटबल : फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्दै

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने […]

विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने …

यस्तो छ कतार विश्वकपको सम्भावित ४ उपाधि भिडन्त समिकरण

काठमाडौं । कतारमा जारी विश्वकपमा सेमिफाइनल समिकरण पूरा भएको छ। फाइनल प्रवेशका लागि फ्रान्सले मोरक्को र अर्जेन्टिनाले क्रोएसियाको सामना गर्ने छ। मोरक्को पहिलोपटक सेमिफाइनल पुगेको हो भने क्रोएसिया साविक उपविजेता भएपनि हालसम्म उपाधि जित्न सकेको छैन। फ्रान्स र अर्जेन्टिना दुवै दुईपटकका विजेता हुन्। अन्तिम चार पुग्ने टोलीको टुंगो लागेसँगै फाइनल भिडन्तका चार समिकरण पनि तय […]

बेल्जियमको विश्वकप यात्रा समाप्त

फिफा वरीयतामा दोस्रो स्थानमा रहेको युरोपेली फुटबलको हेवीवेट बेल्जियम क्रोएसियासँगको खेल ० ० को बराबरीमा सकिएपछि विश्वकप २०२२ बाट बाहिरिएको छ। उनीहरु अब नकआउट चरणमा पुग्न सक्ने छैनन् । रेड डेभिल्सलाई यो खेल जित्न आवश्यक थियो। तर बराबरी भएपछि मोरक्को र क्यानडाबीचको खेलले महत्व राख्यो । पछिल्लो फिफा विश्वकपमा कुनै पनि अफ्रिकी देश नकआउट चरणमा […]