१८ फागुन, रौतहट । रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेको छ ।
वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सूचना …
भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ । गाउँपालिका–३ स्थित भुल्के क्षेत्रमा नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत मुहान संरक्षण तथा आवश्यक संरचना निर्माण गरिएको हो । २५ लाख बजेटबाट पाँचधारे र तीनधारे मुहानको संरक्षण, घेराबारा, रिचार्ज पोखरी निर्माण, करिब दुई […]
दोहा। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यसको असर विश्व बजारमा देखिन थालेको छ। क्षेत्रीय तनाव चर्किँदै जाँदा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ भने सेयर बजार ओरालो लागेको छ। सोमबार बिहान एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट कच्चा तेलको मूल्य १३ प्रतिशतसम्म बढेको थियो। पछि केही स्थिर भए पनि टोकियो समयअनुसार मध्याह्नसम्म अन्तर्राष्ट्रिय मापदण्ड मानिने […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आफ्ना उद्देश्यहरू प्राप्त नभएसम्म इरानविरुद्धको आक्रमण जारी रहने बताएका छन् । केही समयअघि सार्वजनिक गरेको भिडियो सन्देशमा उनले भने, “सैन्य कारबाहीहरू पूर्ण शक्तिमा जारी छन् । हाम्रा सबै उद्देश्यहरू प्राप्त नभएसम्म जारी रहनेछन् ।” राष्ट्रपतिले अगाडि भने, “दुःखको कुरा, अझै बढी अमेरिकी हताहत हुने सम्भावना छ, यथार्थ यही […]
१८ फागुन, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायल र अमेरिकाले जारी राखेको हमलाको विषयमा तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।
उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्र …
१८ फागुन, काठमाडौं । नेपालमा भोलि मंगलबार राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण …