पोर्चुगलबिरुद्ध बिनादबाब मैदानमा उत्रिँदै फरक आत्मविश्वास बोकेको मोरक्को

कतार विश्वकप फुटबलमा अप्रत्याशित नतिजा निकाल्दै ‘अन्डर डग’ को छवि बनाएको मोरक्को शनिबार राति विश्वकपको क्वाटरफाइनलमा युरोपियन जायन्ट पोर्चुगलसँग प्रतिस्पर्धा गर्दै छ। विश्वकपमा पहिलो पटक क्वाटरफाइनल यात्रा तय गर्दै नयाँ इतिहास बनाइसकेको मोरक्कोका लागि बाँकी यात्रा ‘बोनस’ हो। त्यसैले पोर्चुगल विरुद्ध मोरक्को बिना दबाबमा मैदान उत्रने छ। पोर्चुगल भने पछिल्लो समय टिम गेमका कारण उत्साही […]