बाली जोगाउन रातभर जाग्राम

सल्यानको कालीमाटी गाउँपालिका–७ काप्रचौरका बासिन्दा खेतबारीमा लगाइएको बालीनाली जोगाउन खेतबारीमै मच्याङ (अग्लो छाप्रो) बनाएर रातभर जाग्राम बस्न बाध्य छन्, भने गोठबाटै गाईबस्तु बाखले लैजाने गरेको छ । नजिकै बाँके राष्ट्रिय निकुञ्ज रहेकाले जंगली जनावरबाट बाली र बस्तु जोगाउन समस्या परेको हो ।

सम्बन्धित सामग्री

बाँदर र बँदेलबाट बाली जोगाउन रातभर जाग्राम

यहाँका कृषक मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन्। पाक्नै लागेको मकैबाली जंगली जनावरले खान थालेपछि

जंगली जनावरबाट बाली जोगाउन घण्टी बजाउँदै जाग्राम

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउलीलगायत तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन्। चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने गर्छन्। […]

जंगली जनावरबाट बाली जोगाउन रातभर जाग्राम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउलीलगायतका तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन् । चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने […]

मकै बाली जोगाउन रातभर जाग्राम

दार्चुला । जिल्लाका अधिकांश बस्तीमा जंगली जनावरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । जंगली बँदेल, बाँदर र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन् । यी जंगली जनावरले यहाँका बालीनाली सखाप पार्न थालेपछि किसान आतंकित भएका छन । खास गरेर मुख्य खाद्य बालीको रुपमा रहेको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेका हुन् […] The post मकै बाली जोगाउन रातभर जाग्राम appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सिन्धुलीमा हात्तीको त्रासः स्थानीय रातभर जाग्राम

सिन्धुलीको कमलामाई नगरपालिका–१४ रानीबासका स्थानीय जंगली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । आएको हात्तिले घर भत्काउने र अन्नबाली नोक्सानी गर्न थालेपछि स्थानिय हात्तीबाट बाली जोगाउन र आफ्नो ज्यान बचाउन राति जाग्राम बस्न थालेका हुन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेको स्थानिय सरिता माझिले बताउँछिन् । “हात्तिले घर भत्काइसक्यो , लगाएको बाली […]

‘हात्तीको त्रासले रातभर सुत्नै पाइएन’

झापा बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनीहरु सुत्न पाउँदैनन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन् ।  जङ्गली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फूलफूललगायत खाइदिँदा उनीहरु हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैँजसो राति जाग्राम बस्न थालेका हुन् । स्थानीय प्रकाश लुइँटेल

बाली जोगाउन रातभर जाग्राम

मुगुका अधिकांश बस्तीमा दुम्सीलगायत अन्य वन्यजन्तुले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । सोरु गाउँपालिकाको लिब्रु, फोतु, सोड्डा, रावलबाडा, बागेलगायत बस्तीमा दुम्सीले बदाम, चिनो, कागुनो, फापर, कोदो, मास, सिमी, आलु, घैयालगायत बाली मास्न थालेपछि जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता भएको हो ।

बाली जोगाउन रातभर जाग्राम

दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्।

बाली जोगाउन रातभर जाग्राम

दुल्लु । दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न  बाध्य

छाडा चौपाया धपाउन जाग्राम

छाडा चौपायाबाट बाली जोगाउन यहाँका कृषक खेतमा रातभर जाग्राम बस्न बाध्य भएका छन्। हिउँदे बालीका रूपमा कृषकहरूले लगाएको गहुँ बालीलाई छाडा चौपायाबाट जोगाउन वाणगङ्गा नगरपालिका–५ का झन्डा, बैकुण्ठपुर, सातमाने, लोरी बगिया, खुटेनी, मधैलियालगायत गाउँमा अस्थायी छाप्रो बनाएर जाग्राम भई बस्ने गरेको कृषक छविलाल खनालले बताउनुभयो।