सिन्धुलीमा हात्तीको त्रासः स्थानीय रातभर जाग्राम

सिन्धुलीको कमलामाई नगरपालिका–१४ रानीबासका स्थानीय जंगली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । आएको हात्तिले घर भत्काउने र अन्नबाली नोक्सानी गर्न थालेपछि स्थानिय हात्तीबाट बाली जोगाउन र आफ्नो ज्यान बचाउन राति जाग्राम बस्न थालेका हुन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेको स्थानिय सरिता माझिले बताउँछिन् । “हात्तिले घर भत्काइसक्यो , लगाएको बाली […]