मकै बाली जोगाउन रातभर जाग्राम

दार्चुला । जिल्लाका अधिकांश बस्तीमा जंगली जनावरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । जंगली बँदेल, बाँदर र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन् । यी जंगली जनावरले यहाँका बालीनाली सखाप पार्न थालेपछि किसान आतंकित भएका छन । खास गरेर मुख्य खाद्य बालीको रुपमा रहेको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेका हुन् […] The post मकै बाली जोगाउन रातभर जाग्राम appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.