काठमाडौँ- सरकारले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका २६७४ जना शहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । २०८० पुस २४ गतेको निर्णयअनुसार शहिद घोषणा गरिएको नाम गृह मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशित गरेको हो ।
सरकारले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्य...