पर्सामा कोरोनाबाट थप एकजनाको मृत्यु, थपिए ८७ संक्रमित

पर्सा : पर्सामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज कोभिड हस्पिटलमा उपचाररत पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।बैशाख ७ गते कोराना प्ष्टि भएका ती पुरुष गत शनिबार अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए।थपिए ११५ नयाँ संक्रमित वीरगञ्जको नारायणी अस्पतालमा परीक्षण गराइएका १९२ जनामध्ये ११५ जनामा कोरो

सम्बन्धित सामग्री

कोरोनाबाट एकजनाको मृत्यु, १३५ संक्रमित थपिए

काठमाडौं । कोभिड १९ संक्रमणका कारण आज एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १३५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ४१ वटा नमुना परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको हो । आज ५९ जना...

शनिबार थपिए तीन सय ३७ जना संक्रमित, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३९ पुगेको छ ।