थपिए २६ सय २२ संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं, असार २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२७ परीक्षण गर्दा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर ७ हजार ४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जनामा संक्रमण पुष्टि […]