म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं। फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पहिलो लेगमा २–१ ले विजयी भएको सिटी गएराति घरेलु मैदानमा २–० ले विजयी भएपछि समग्रमा ४–१ को जितसहित पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएको हो। सिटीको जितमा दुवै गोल रियाद महारेजले गरे। सिटीले अब उपाधिका लागि चेल्सी र रियाल मड्रिडबीचको विजेतासँग खेल्नेछ।

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग फुटबल आजबाट, म्यान्चेस्टर सिटी सर्वियाको रेडस्टारसँग भिड्दै

काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समूह चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आज राती इंग्ल्याण्डमा हुने खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले सर्वियाको रेडस्टार ब्रेलग्रेडको सामना गर्नेछ । यो समुहको अर्को खेलमा स्विट्जरल्याण्डको योङ ब्वाइज र जर्मनीको आर.बी लेप्जीग भिड्नेछन् । आजै हुने समुह ‘ई’ का खेलहरुमा नेदरल्याण्ड्सको फेयनुर्ड र […]

रियाल मड्रिडलाई हराउँदै म्यान्चेस्टर सिटी फाइनलमा प्रवेश

काठमाडौं । रियाल मड्रिडलाई हराउँदै म्यान्चेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबारराति आफ्नै मैदानमा भएको खेलमा इंग्लीश टोली म्यान्चेस्टर सिटी ४–० ले विजयी भएको हो । स्पेनिस प्रतिद्धन्दी रियाल मड्रिडविरुद्ध सिटीका बर्नार्डो सिल्भाले दुई गोल गर्दा म्यानुएल अकान्जी र जुलियन अल्भारेजले एक एक गोल गरे । स्पेनमा भएको पहिलो […]

युएफा च्याम्पियन्स लिगमा म्यान्चेस्टर र इन्टर विजयी

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलकाे पहिलो लिगको खेलमा म्यान्चेस्टर सिटी र इन्टर मिलान विजयी भएका छन् । इंग्लीश क्लब म्यान्चेस्टर सिटीले जर्मनीको बायर्न म्युनिखलाई ३–० ले पराजित गरेकाे हाे । मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन रोड्री, बर्नार्डो सिल्भा र अर्लिङ ब्रट हाल्याण्डले एक- एक गोल गरेका हुन् । […]

म्यान्चेस्टर सिटी र रियल मड्रिड नक आउट चरणमा प्रवेश

काठमाडौं । म्यान्चेस्टर सिटी र रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह ‘जि’ को खेलमा मंगलबार राति डेनमार्कको एफ.सी कोपनहेगनसँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीले राउण्ड अफ सिक्सटिनको यात्रा तय गरेको हो । यही समुहको अर्को खेलमा बोरुसिया डर्टमण्ड र सेभियाले एक एक गोलको बराबरी खेले । उता, […]

पिएसजीले हरायो रियल मड्रिडलाई

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले पोर्चुगलको स्पोर्टिङ लिस्बनलाई ५–० ले पराजित गरेको छ । सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गर्दा रियाद महारेज, फिल फोडेन र राहिम स्टर्लिङले एक […]

च्याम्पियन्स लिग : लिभरपुल र सिटी विजयी, पिएसजीको जितमा मेस्सीको दुई गोल

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा गएराति शिर्ष क्लबहरु लिभरपुल, म्यान्चेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पिएसजी), रियाल मड्रिड, इन्टर मिलान र आयाक्स विजयी भएका छन् । इंग्लीश क्लब लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा ३–२ ले हरायो । यही समूहको अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोले इटालीको एसी मिलानलाई १–० ले हरायो । समूह ‘ए’ का […]

च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लीश क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजी भएका छन् । समुह ‘ए’ को खेलमा म्यान्चेस्टर सिटीले जर्मनीको आर.बी लेप्जीगलाई ६–३ ले पाखा लगायो । यही समुहको अर्को खेलमा बेल्जियमको क्लब ब्रुजले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई १–१ गोलको बराबरीमा रोक्यो । समूह ‘बि’ को खेलमा इंग्ल्याण्डको लिभरपुलले इटालीको […]

च्याम्पियन्स लिग ड्र : बायर्न र बार्सा एकै समूहमा, लिभरपुल ग्रुप अफ डेथमा

युरोपको सर्वोच्च क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह विभाजन सार्वजनिक भएको छ । नयाँ सिजनको समूह चरणको खेलमा समूह एमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेनबीच भिडन्त हुने भएको छ । त्यस्तै, ग्रुप अफ डेथ समूह बीमा एथ्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान भिड्नेछन् । इन्टर मिलान र रियल म्याड्रिड समूह डीमा रहेका छन् । बायर्न र बार्सिलोना एकै समूह ईमा रहेका छन् । त्यस्तै, समूह एचमा चेल्सी र युभेन्टस भिड्ने भएका छन् ।यस्तो छ समूह विभाजनसमूह एम्यानचेस्टर सिटीपेरिस सेन्ट जर