च्याम्पियन्स लिग फुटबल आजबाट, म्यान्चेस्टर सिटी सर्वियाको रेडस्टारसँग भिड्दै

काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समूह चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आज राती इंग्ल्याण्डमा हुने खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले सर्वियाको रेडस्टार ब्रेलग्रेडको सामना गर्नेछ । यो समुहको अर्को खेलमा स्विट्जरल्याण्डको योङ ब्वाइज र जर्मनीको आर.बी लेप्जीग भिड्नेछन् । आजै हुने समुह ‘ई’ का खेलहरुमा नेदरल्याण्ड्सको फेयनुर्ड र […]

सम्बन्धित सामग्री

रियाल मड्रिडलाई हराउँदै म्यान्चेस्टर सिटी फाइनलमा प्रवेश

काठमाडौं । रियाल मड्रिडलाई हराउँदै म्यान्चेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबारराति आफ्नै मैदानमा भएको खेलमा इंग्लीश टोली म्यान्चेस्टर सिटी ४–० ले विजयी भएको हो । स्पेनिस प्रतिद्धन्दी रियाल मड्रिडविरुद्ध सिटीका बर्नार्डो सिल्भाले दुई गोल गर्दा म्यानुएल अकान्जी र जुलियन अल्भारेजले एक एक गोल गरे । स्पेनमा भएको पहिलो […]

च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लीश क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजी भएका छन् । समुह ‘ए’ को खेलमा म्यान्चेस्टर सिटीले जर्मनीको आर.बी लेप्जीगलाई ६–३ ले पाखा लगायो । यही समुहको अर्को खेलमा बेल्जियमको क्लब ब्रुजले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई १–१ गोलको बराबरीमा रोक्यो । समूह ‘बि’ को खेलमा इंग्ल्याण्डको लिभरपुलले इटालीको […]

सिटीविरुद्व पीएसजीलाई पुनरागमनको मौका

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज (मंगलबार) एक खेल हुँदैछ । आज हुने खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रतिस्पर्धा गर्दैछन् ।  सिटीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा...

म्यान्चेस्टर सिटी २ खेलअगावै च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं : इंग्लिस प्रिमियर लिगको लिगलिडर म्यान्चेस्टर सिटी इलालियन सिरी ए लिडर नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। नापोलीको घरेलु मैदानमा गएराति भएको खेलमा पाहुना टोली सिटी ४-२ ले विजयी भयो। उसको जितमा निकोलस ओटामेन्दी, जोन स्टोन्स, सर्जियो एग्युरो र रहिम स्ट्रलिङले ...