पिएसजीले हरायो रियल मड्रिडलाई

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले पोर्चुगलको स्पोर्टिङ लिस्बनलाई ५–० ले पराजित गरेको छ । सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गर्दा रियाद महारेज, फिल फोडेन र राहिम स्टर्लिङले एक […]

सम्बन्धित सामग्री

बार्सिलोना र रियल मड्रिड विजयी

९ माघ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा उपाधि दाबेदार क्लबहरू बार्सिलोना र रियल मड्रिड विजयी भएका छन् । शीर्ष स्थानको बार्सिलोनाले घरेलु मैदानमा गेटाफेलाई १-० ले हरायो । पेड्रीले रफिन्हाको पासमा खेलको ३५औं मिनेटमा गरेको गोल नै बार्सिलोनालाई तीन अंक दिलाउन निर्णायक बन्यो । जितपछि बार्सिलोनाले रियलमाथि ६ अंकको अग्रता बनाएको […]

च्याम्पियन्स लिग :  पीएसजी, रियल मड्रिड र सिटी विजयी, चेल्सी बराबरीमा रोकियो

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा गएराति भएका खेलमा ठूला क्लब विजयी भएका छन् । गएराति भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिङ्गलाई २–० गोलले हराएको छ । उसका लागि भलमार्डी र एसेन्सियोले गोल गरे । यस्तै नापोलीले रेञ्जर्सलाई ३–० गोलले र र एसी मिलानले डाइनामो जाग्रिबलाई ३–१ गोलले हरायो । शख्तर डोनेट्स्क र सेल्टिक तथा  चेल्सी र आरबी साल्जबर्गले १–१ गोलको बराबरी खेल्दा कोपनहेगन र सेभिल्लाको खेल गोलरहित बराबरीमा सकियो । चेल्सी २ अङ्कसहित समूहको पुछारमा छ । यस्तै, बेन्फिकाले ...

च्याम्पियन्स लिग : रियल मड्रिड, सिटी र पीएसजी विजयी

२२ भदौ, काठमाडौं । साविक विजेता रियल मड्रिडसहित म्यानचेष्टर सिटी र पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेका छन् । स्पानिस क्लब रियलले स्कटिस क्लब सेल्टिकलाई ३-० ले हरायो । रियलका लागि भिनिसिय जुनियरले ५६औं,  लुका मोडरिचले ६०औं र एडेन हाजार्डले ७७औं मिनेटमा गोल गरे । समूह एफमा रियलले जितबाट ३ अंक […]

रियल मड्रिड र एट्लेटिको विजयी

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड विजयी भएका छन् । एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हरायो । एट्लेटिको लागि दुबै गोल यानिक कारास्कोले  गरे । ५२औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयम...

रियल मड्रिड र एट्लेटिको विजयी

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड विजयी भएका छन् । एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हरायो । एट्लेटिको लागि दुबै गोल यानिक कारास्कोले  गरे । ५२औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयम...

रियल मड्रिड र एट्लेटिको विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड विजयी भएका छन् । एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हरायो । एट्लेटिको लागि दुबै गोल यानिक कारास्कोले गरे । ५२औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा यानिकले […]

बराबरीमा रोकियो रियल मड्रिड, एट्लेटिको मड्रिडले गेटाफेलाई हरायो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड घरेलु टोली भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा वेल्सका खेलाडी ग्यारिथ बेलले रियल मड्रिडमा लामो समयपछि पुनरागमन गरे। यसअघि उनले २८ अगस्टमा रियल बेटिसविरुद्ध खेलेका थिए। पहिलो हाफको सुरुमा…

स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हरायो

काठमाण्डाै - स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हराएको छ । आज बिहान भएको खेलमा भ्यालेन्सियाले लेभान्टेलाई ४–३ गोलले हराएको हो । लेभान्टेले दुई गोलको अग्रता जोगाउन सकेन । भ्यालेन्सियाले पछिल्ला पाँच खेलमा निरन्तर जित निकालेको छ । लिगमा १८ खेलमा २८ अङ्कका साथ भ्यालेन्सिया सातौँ स्थानमा छ । रियल मड्रिड ४३ अङ्कका साथ शीर्ष स्थानमा छ भने लेभान्टे ८ अङ्कका साथ पुछारमा छ ।

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको क्लबलाई हरायो

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको क्लबलाई हराएको छ । आज बिहान भएको खेलमा रियलले एथ्लेटिकोलाई १–० ले हराएको हो । रियलका करिम बेन्जिमाले खेलको ४० औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । रियल मड्रिड १५ खेलमा ३६ अङ्कसहित शीर्ष स्थानमा छ । एथ्लेटिको क्लब भने १५ खेलमा २० अङ्कसहित आठौँ स्थानमा यथावत छ ।

ला लिगा : रियल मड्रिड र बार्सिलोनाको विजयसी शुरुवात :: Pahilopost.com

सावित विजेता रियल मड्रिड र बार्सिलोनाले स्पानिस ला लिगामा विजयी शुरुवात गरेका छन्। गएराती भएको खेलमा रियलले डेपोर्टिभा ला कुरानालाई ३-० ल तथा बार्सिलोनाल रियल बेटिसलाई २-० ले हरायो। बार्सिलोनामा भर्खरै भएको घटनालाई सम्झँदै बार्साका सबै खेलाडीले बार्सिलोना लेखिएको जर्सी लगाएर खेलेका थिए। उक्त खेलमा बार्सिलोनाका लागि सर्जि रोबर्टोले