काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्धका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको […]