काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले २२ वर्षको अवधिमा कम्पनी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित हुन सफल रहेको दाबी गर्नुभयो । २०८० चैत मसान्त सम्ममा १ खर्ब ६२ अर्ब बढी लगानी रहेको कम्पनीको जीवन बीमाकोष […]