काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीमा आबद्ध गरेको छ । त्यसका लागि दुवै संस्थाहरु बीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक […]