नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट बिमा कम्पनी भएको दावी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमाका क्षेत्रमा आफूलाई देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. […]

सम्बन्धित सामग्री

नेपाल लाइफको बिमा शुल्क नवीकरणमा छुट

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत वैशाख महिनाभरि बिमा शुल्कको नवीकरण ई–सेवामार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर सञ्चालनमा […]

नेपाल लाइफले ल्यायो दुईवटा फाइदा रहेको एउटै बिमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षा, बचत र पेन्सनसहितको नयाँ बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा’ योजना कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले...

नेपाल लाइफको सुनौलो भविष्य जीवन बिमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सुनौलो भविष्य’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बिमा योजनाको सार्वजनिक अनावरण गरे । आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बिमा […]

‘नेपाल लाइफ अनमोल जीवन’ योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन बिमा योजना सार्वजनिक गरेको छ।

बिमा समितिद्वारा ११ बिमा कम्पनीलाई कारबाही

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ ।यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स

बिमाशुल्कमा नेपाल लाइफ अगाडि

मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको जनाएको छ।...

नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमाका क्षेत्रमा नेपाल लाइफ देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत नेपालकै नम्बर एक अभियान सार्वजनिक गरी तथ्य प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो ।कम्पनीले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ को पहिलो तीन महिनाको अन्तिमसम्म कम्पनीसँग ११८.७६ […]

नेपाल लाइफ समुन्नत जीवन बिमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै उक्त जीवन बिमा योजना ल्याएको जनाएको छ । यो जीवन बिमा योजना मुनाफामा सहभागी हुने सावधिक जीवन बिमा रहेको कम्पनीले जनाएको छ ।विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरू, हाइड्रोपावर भवन […]

नेपाल लाइफले ल्याएको ‘नौलो केटाकेटी जीवन बिमा योजना’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बिमा ‘नौलो केटाकेटी जीवन बिमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बिमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बिमा योजना ल्याएको हो ।यो योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम एक लाख रुपैयाँदेखि आम्दानीको आधारमा अधिकतम […]

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सावधिक जीवन बिमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बिमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बिमा गर्न सकिने नौलो सुरक्षित जीवन बिमा योजनामा […]