मेरो नाम नेपाल, मेरो थर नेपाली

मेरो नाम नेपाल, मेरो थर नेपाली, आफैंमा नेपाल नेपाली हुँ म देशमा, मेरो नाम पृथ्वी, मेरो थर भूगोल, आफैंमा पृथ्वी भूगोल हुँ म भूवनमा...

सम्बन्धित सामग्री

अब ५ वर्षसम्म विद्यार्थीले नाम, उमेर, थर सच्याउन पाउने

७ भदौ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ । बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा […]

मेरो नाम नेपाल, मेरो थर नेपाली

मेरो नाम नेपाल, मेरो थर नेपाली, आफैंमा नेपाल नेपाली हुँ म देशमा, मेरो नाम पृथ्वी, मेरो थर भूगोल, आफैंमा पृथ्वी भूगोल हुँ म भूवनमा...

नागरिकतामा थर : आमाको कि मामाको ?

कुनै पनि थरले व्यक्तिको पारिवारिक पहिचानको जानकारी दिन्छ । थरलाई पारिवारिक नाम वा अन्तिम नाम भनेर चिनिए पनि नेपालको सन्दर्भमा थरलाई जातिको सामूहिक पहिचान, पारिवारिक नाता वा नाता कायम गर्ने र...

रोल्पामा नागरिकतामा श्रीमानको नाम र दलितको थर सच्याउने बढे

रोल्पा । रोल्पामा श्रीमानको नाम र दलितको थर सच्याएर नागरिकताको प्रतिलिपी बनाउनेहरूको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिलो श्रीमानबाट सम्बन्ध विच्छेद भएपछि दोस्रो विवाह गर्नेहरु आफ्नो नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय आउने गरेका छन् । यसैगरी ग्राहक नआउने चिन्ताले होटल सन्चालकहरुले पनि आफ्नो नागरिकतामा दलितको थर सच्याउने […]

नागरिकतामा श्रीमानको नाम र दलितको थर सच्याउने बढे

जिल्लामा वर्षभरि जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम हुने गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

अपमानजनक नाम र थर सच्याउन प्रशासनमा निवेदन

डडेल्धुरा : गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएको नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएपछि आफ्नो नाम सच्याउन निवेदन दिने काम सुरु भएको छ।दैलेखका कविराम कामीले आफ्नो नागरिकतामा रहेको 'कुकुर कामी' नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।कामीले आफ्नो नाम कविराम कामी रहेको तर, ०४६ मा गाउँमा नागरिकता बनाउने क्रममा प्रधानपञ्चले आफ्नो नाम कुकुर सिफारिस भएको बताए।प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पुर्‍याएर नयाँ नागरिकता

बिहारको एक गाउँ : जहाँ हिन्दु र मुस्लिम सबैको हुन्छ एकै थर

भारतको बिहारमा एउटा यस्तो गाउँ छ, जहाँ हिन्दु र मुस्लिम सबैले एउटै थर राख्ने गर्छन् । विहारको नलान्दा जिल्लास्थित मोहिउद्दीनपुर गिलानी गाँउका मानिस तिनको नामपछाडि गिलानी लेख्ने गर्छन् । विशेषत मुस्लिम थरका रुपमा परिचित गिलानी थर गाउँका हिन्दूहरुले पनि राख्छन् । शताब्दीयौंदेखि चलिआएको प्रचलनलाई मानिसहरूले अझै पालाना गरिरहेका छन् । उनीहरु कुन गाउँका हुन् भन्ने उनीहरुको नामको पछाडिको थरबाटै थाहा हुन्छ । नालान्दाकै अन्य ६ गाँउका बासिन्दाले पनि तिनको गाउँको नाम थरका रुपमा प्रयोग गर्ने गर्छन

थर हटाउँदै मोही बेपत्ता बनाउँदै

सञ्जय कार्की, रौतहट । मोहीको नाम थर रहँदा रहँदै भूमि सुधार तथा मालपोत कार्यालय गौरले थर हटाएर चन्द्रपुर नगरपालिका–४ मा रहेको १८ धुर जमिनको मोहीलाई बेपत्ता मोही भन्दै लगतबाट मोहीको नाम हटाउने फैसला गरेको खुल्न आएको छ । ०२१ सालको सर्बे नापी अनुसार नापी कार्यालयको फिल्डबुकमा साबिक चन्द्रनिगाहपुर गाबिस–१ स्थीत किता नम्बर २ सय २० […]

जुम्लामा बेवारिसे शव फेला

जुम्लामा एकजना नाम, थर वतन नखुलेका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ।

अझै पनि थर लेख्नै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन

काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता बनाउँदा कर्मचारीले थर राखिदिएनन्, अहिले उनले थर राखेर नागरिकता बनाउन पाइन्छ भन्ने थाहा पाए । तर, जति...