अब ५ वर्षसम्म विद्यार्थीले नाम, उमेर, थर सच्याउन पाउने

७ भदौ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ । बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा […]

सम्बन्धित सामग्री

साओमी नेपालको ५ वर्ष पूरा

नेपालमा साओमीले ५ वर्ष पूरा गरेको छ । नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धतासँगै साओमील नेपालले ५ वर्ष पूरा गरेको हो ।  सन् २०१८ मा सार्वजनिक भएदेखि नै साओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय इनोभेसन र किफायती मूल्यमा...

५ वर्ष ७ महिनापछि सिंहदरबारमा दाहाल

काठमाडौं, पुस १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ५ वर्ष ७ महिनाअघि नेतृत्व हस्तान्तरण गर्दै सरकारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तिनै देउवालाई विस्थापित गर्दै तेस्रोपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पूर्वसहमतिअनुसार एमालेले सरकारको नेतृत्व नदिएको भन्दै कांग्रेसको समर्थनमा २०७३ साउनमा दोस्रोपटक दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए । २०७४ जेठ […]

‘अबको ५ वर्ष खबरदारी गर्न तयार रहौं’

काठमाडौं, ४ मंसिर । नेपाली सिने जगतका महानायक राजेश हमालले मतदान गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यका लागि मतदान गरेपछि हमालले सामाजिक सञ्जालमा लेखेका छन्,‘अबको ५ वर्ष खबरदारी गर्न तयार रहौं ।’

देउवा भन्छन् : गठबन्धनले जिते ५ वर्ष संसद भंग हुँदैन

२९ कात्तिक, नवलपरासी । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नगर्ने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताए । ‘आफ्नो बिरोध हुने बित्तिकै ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे । […]

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो ५ वर्ष निस्कासन

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निस्कासन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्य निस्कासन गरेको जानकारी […]

संघीयताको ५ वर्ष : प्रादेशिक संरचनामा प्रश्न

विभिन्न आन्दोलन, युद्ध र विकास तथा समृद्धिको साधकको रुपमा व्याख्या गर्दै मुलुकले संघीयता कार्यान्वयन गरेको ५ वर्ष पुग्न लागेको छ । संघीयताको स्वरूपसँगै यसको अभ्यास नेपालमा नयाँ थियो नै, विश्वमा पनि नेपालको संघीयताको मोडल नयाँ नै थियो । किनकि यहाँ तीन तहको सरकार छ ।संघीयताको कार्यान्वयन सुरु भए पनि जनताले भनेजस्तो सेवा प्रवाह र समृद्धि दिन नसकेको भन्दै कतिपयले प्रादेशिक संरचना खारेजको माग गरिरहेका छन् । संघीय वित्त व्यवस्थापनमा विद्यावारिधी गरेका मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दि

रोनाल्डो भन्छन् – ‘अझै ४/५ वर्ष खेल्न चाहन्छु’

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ३७ वर्ष पुगेपनि अझै ४-५ वर्ष खेल्ने इच्छा रहेको बताएका छन् । रोनाल्डोले यसै साता फिफा द बेस्ट अवार्डमा फिफाबाट बेस्ट विशेष अवार्ड प्राप्त गरेका थिए । गत वर्ष सेप्टेम्बरमा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएसँगै रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको […]

के बालबालिकाले मास्क लगाउनुपर्छ? ५ वर्ष मुनिकालाई किन नलगाउन भनिन्छ?

५ वर्ष मुनिका बालबालिकालाई मास्क लगाउदा र्‍याल तथा सिगान निस्कने, नाक बन्द हुनेसक्ने र बालबालिकाले मुखमा लगाएको मास्क मुखभित्र हाल्नसक्ने भएकाले उनीहरुलाई मास्क लगाइदिनु भन्दा भिडभाडबाट जोगाउन उपयुक्त हुन्छ।

बलात्कार मुद्दामा पत्रकार कोइरालालाई ५ वर्ष कैद

काठमाडौं : उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको छ। न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले सोमबार ५ वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो। यसअघि जिल्ला अदालतले भने कोइरालालाई अभियोगबाट सफाइ दिएको थियो। घरमा काम…

५ वर्ष मुनिका बालबालिकालाई कोरोनाको जोखिम न्युन

विशेष गरेर ५ वर्ष मुनिका बच्चालाई कोरोना लाग्ने सम्भावना दुर्लभ हुन्छ। त्यसैले खोप पनि उनीहरुको प्राथमिकतामा परेको छैन। उनीहरू कम जोखिममा छन्।