अधिकारी नेतृत्वमा जनसांस्कृतिक महासङ्घको केन्द्रीय कमिटी चयन

काठमाडौँ – नेकपा एमालेसँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएको छ। महासङ्घको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र सामथ्र्यका आधारमा सङ्गठननलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे। आइतबार राति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, […]

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गर्ने गरी विधान संशोधन पारित गरेको हो । अधिवेशन प्रतिनिधिका सुझाव सुनिसकेपछि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा भएको छलफलले तत्कालका लागि प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने निर्णयमा […]

दुई सय ३६ केन्द्रीय कमिटी चयन गर्दै सकियाे माओवादीकाे महाधिवेशन

काठमाण्डाै – दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएकाे छ । गएकाे पुस ११ गतेदेखि सुरु भएकाे माओवादी केन्द्रको आठौँ महाधिवेशन आज आइतवार सकिएकाे हाे । महाधिवेशनले दई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित गरेको उहाँले बताउनुभयो । बाँकी ६३ जना केन्द्रीय सदस्य...

केन्द्रीय कमिटी चयन गरेर माओवादी बन्दसत्र सकिने, पदाधिकारी केन्द्रीय कमिटीबाटै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्र केन्द्रीय कमिटी चयन गरेर सकिने भएको छ। अध्यक्ष मण्डलले बन्दसत्र सुरु गर्ने तयारी गरेपछि प्रतिनिधिहरू हलमा प्रवेश गरिरहेका छन्। सर्वसम्मत नेतृत्व चयनका लागि महाधिवेशनस्थल प्रज्ञा भवनमै स्थायी कमिटी बैठक जारी रहेको नेता लीलामणि पोखरेलले जानकारी दिए। स्थायी कमिटी सकिएलगत्तै बन्दसत्र सुरु हुने उनको भनाइ छ। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कम

माओवादीमा केन्द्रीय कमिटी सहमतिबाटै, प्रचण्ड भन्छन् : नसके चुनाव हुन्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीमा सर्वसम्मतको प्रयास जारी छ। दुई बजेपछि केही समय बसेको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेज, विधान मस्यौदा सर्वसम्मतले पारित भइसकेपछि अब महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुने जानकारी गराए। प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयन गर्ने पहिलो प्रयास हुने र सहमतिबाट हुन नसके लोकतान्त्रिक विधिका माध्यमबाट कमिटी चयन गर्ने समेत बताए। सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि पार्टीक

सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने माओवादीको प्रयास

पार्टीको संशोधित विधान मस्यौदा अनुमोदन गरेर केहीवेरका लागि स्थगित भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र पुनः केहीबेर बसेर स्थगित भएको छ । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्यौदा पारित भएको थियो । विधान पारित गरेलगत्तै बसेको स्थायी समिति बैठक सकिएपछि बन्दसत्र पुनः केहीबेर चलेर स्थगित भएको हो ।दोस्रो पटक सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल

अझै सुरु भएन एमाले केन्द्रीय कमिटी, आकांक्षी बढी हुँदा व्यवस्थापनमा हम्मे

काठमाडौँ- एमाले महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी चयन सहमतिमा हुने सम्भावना कम हुँदै गएको छ। शनिबार र आइतबार हुने एमाले बन्दसत्रले केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ। यद्यपि केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको नाममा सहमति हुन सकेको छैन। केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार ८ बजे बेलुकी बस्ने भनिए पनि पदाधिकारी र केन्द्रीय सदस्य थप्ने विषयमा नेताहरुबीच सहमति हुन […]

एमाले महाधिवेशनले छान्दै छ २२५ सदस्यीय केन्द्रीय कमिटी, कुन पदमा कति सिट?

चितवन- शुक्रबार सुरु हुने एमालेको दसौँ महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ। महाधिवेशनले संशोधित विधानअनुसार बृहत् आकारको ‘समावेशी’ केन्द्रीय कमिटी चयन गर्ने भएको हो। संशोधित विधानमा भएको व्यवस्थाअनुसार विभिन्न क्षेत्रबाट केन्द्रीय सदस्यहरु प्रतिनिधित्व हुनेछन्। आदिवासी-जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र श्रमिक क्षेत्रबाट २१ महिलासहित ६६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। त्यस्तै सात […]

वाईसीएलको टिके प्रथा : ‘रानो’ बिनाको केन्द्रीय कमिटी गठन

माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग वाईसीएलको राष्ट्रिय भेलाले बिनानेतृत्व १ सय ९९ जनाको केन्द्रीय कमिटी चयन गरेको छ । १२ गतेदेखि भर्चुअलरुपमा सुरु भएको भेला नेतृत्व चयन गर्न नसकी स्थगित भएको छ । केन्द्रीय कमिटीमा तीनजनाले अध्यक्ष पदमा दाबी गरेपछि अध्यक्षविनाको केन्द्रीय कमिटी गठन गरिएको हो ।वाईसीएलको नेतृत्वबाट रामप्रसाद सापकोटा दीपशिखा बाहिरिएसँगै राष्ट्रिय भेला गरेर नयाँ कार्यसमिति अगाडि सारिएको हो । अध्यक्ष पदका लागि सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी नछाडे