वाईसीएलको टिके प्रथा : ‘रानो’ बिनाको केन्द्रीय कमिटी गठन

माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग वाईसीएलको राष्ट्रिय भेलाले बिनानेतृत्व १ सय ९९ जनाको केन्द्रीय कमिटी चयन गरेको छ । १२ गतेदेखि भर्चुअलरुपमा सुरु भएको भेला नेतृत्व चयन गर्न नसकी स्थगित भएको छ । केन्द्रीय कमिटीमा तीनजनाले अध्यक्ष पदमा दाबी गरेपछि अध्यक्षविनाको केन्द्रीय कमिटी गठन गरिएको हो ।वाईसीएलको नेतृत्वबाट रामप्रसाद सापकोटा दीपशिखा बाहिरिएसँगै राष्ट्रिय भेला गरेर नयाँ कार्यसमिति अगाडि सारिएको हो । अध्यक्ष पदका लागि सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी नछाडे

सम्बन्धित सामग्री

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबा

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु

५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा शुरु भएको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीको यो पहिलो केन्द्रीय कमिटी बैठक हो । यसअघि ८ भदौमा पनि केन्द्रीय कमिटी बैठक बसेको थियो । तर त्यसबेला एकीकृत समाजवादीले वैधानिकता पाएको थिएन । बुद्धनगरस्थित क्वालिटी ब्वांक्वेटमा शुरु भएको बैठकमा पार्टी गतिविधिको […]

माओवादी केन्द्रीय कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। काठमाडौंमा दुई दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्नेछन्।

माओवादीकाे केन्द्रीय कमिटी बैठक आजबाट

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजबाट सुरु  हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  राजनीतिक प्रतिवेदन एवं...

एमाले दशौं केन्द्रीय कमिटी बैठकमा परिणत

४ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन् । यो बैठकलाई दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ । गएको २३ फागुनमा एमाले पुनस्र्थापना भएपछि ओलीले एक्लौटी बैठक राख्दै आएका थिए । गएको १८ असारमा मात्रै १३औं केन्द्रीय कमिटी बैठक राखिएको […]

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

२ साउन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले […]