अझै सुरु भएन एमाले केन्द्रीय कमिटी, आकांक्षी बढी हुँदा व्यवस्थापनमा हम्मे

काठमाडौँ- एमाले महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी चयन सहमतिमा हुने सम्भावना कम हुँदै गएको छ। शनिबार र आइतबार हुने एमाले बन्दसत्रले केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ। यद्यपि केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको नाममा सहमति हुन सकेको छैन। केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार ८ बजे बेलुकी बस्ने भनिए पनि पदाधिकारी र केन्द्रीय सदस्य थप्ने विषयमा नेताहरुबीच सहमति हुन […]