केन्द्रीय कमिटी घोषणासँगै माओवादी केन्द्रको आठौँ महाधिवेशन सकियो, पदाधिकारी चयन भोलि

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको छ । महाधिवेशनको आठौँ दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी...