सुदूरपश्चिममा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै

२४ साउन, डोटी । सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या ४६८ रहेको छ । दुर्घटनामा मृत्यु हुनेहरूमध्ये सवारी ज्यानमा ३८० र सवारीबाट भवितव्यमा परि ज्यान गुमाउने ८८ रहेका छन् । गत […]

सम्बन्धित सामग्री

सीतापाइला दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा सोमबार भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य तीन जना घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । सोमबार बिहान बा२ख ८३६८ नंको बस र ना१ज २४२१ नंको सुमो गाडी एकापसमा ठक्कर […]

रातोपाटी ब्रिफिङ : देशभरका ७८ नर्सिङ कलेज बन्द, बढ्दै कोरोना र हैजाको सङ्क्रमण

आज २०७९ असार २१ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–रामेछापमा बस दुर्घटनारामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।  प्रहरीका अनुसार हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई प्र

रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो (दुर्घटनाका तस्बिरहरु)

रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । उनका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ,  काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल

दुर्घटनामा गम्भीर घाइते जीतबहादुरको पनि मृत्यु

कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १ लेवाडेमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते जीतबहादुरको पनि मृत्यु

कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १ लेवाडेमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते जीतबहादुरको पनि मृत्यु

कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १ लेवाडेमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

कच्ची सडक, रुट इजाजत खारेज र चालकमाथिको दवाब सवारी दुर्घटनाका प्रमुख कारण

काठमाडौं, असोज २६ । घर घरमा दशैं मनाइरहेका बेला देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । ६२ जना घाइते भएका छन् । दुईदिनभित्र सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४७ नाघेको छ । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी […]

प्युठान दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

गुल्मी । प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृत्यु हुनेमा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन् ।गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए । मृतकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत

कालढुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो, एक गम्भीर घाइते

काभ्रेपलाञ्चोक : बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका ११ कालढुंगामा सोमबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ७५ प १९४९ नम्बरको स्टुकर र विपरित दिशाबाट आइरहेको बिआर ३२ जे ३४७५ नम्बरको स्कारपियो आपसमा ठोकिँदा घाइते भएका स्कुटर चालक दोलखा जिल्ला शैलुङ गाउँपालि...

उदयपुर र गुल्मीमा सवारी दुर्घटना : मृतकको संख्या १७ पुग्यो

काठमाडौं । उदयपुर र गुल्मीमा सोमबार दिउँसो भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ११ जना घाइते भएका...