रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो (दुर्घटनाका तस्बिरहरु)

रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । उनका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ,  काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल

सम्बन्धित सामग्री

बेथानचोक दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुई दर्जनभन्दा बढी घाइते छन् ।  घाइतेहरूको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।...

बेथानचोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।  २० भन्दा बढी घाइते छन् । घाइतेमध्ये...

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

२७ मंसिर, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर […]

जाजरकोट दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

जाजरकोटमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । छेडागाड नगरपालिका– ५ मा आज दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–...

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

२१ असार, काभ्रे । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पताल ल्याइका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए […]

मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस  पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा  बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ । घटनामा घाइतेहरूलाई पाल्पाको प्रभावमा उपचारको लागि ल्याइँदै छ । बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको

बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

पाँचथरमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार चार जनाको मृत्यु भएको हो।

फिलिपिन्सको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

२१ असार, काठमाडौं । फिलिपिन्सको सेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । फिलिपिन्सको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा थप ४९ जना मानिसहरु घाइते भएका छन् । उक्त विमान सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिकहरु छन् । यद्यपि जमिनमा रहेका अन्य […]