कालढुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो, एक गम्भीर घाइते

काभ्रेपलाञ्चोक : बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका ११ कालढुंगामा सोमबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ७५ प १९४९ नम्बरको स्टुकर र विपरित दिशाबाट आइरहेको बिआर ३२ जे ३४७५ नम्बरको स्कारपियो आपसमा ठोकिँदा घाइते भएका स्कुटर चालक दोलखा जिल्ला शैलुङ गाउँपालि...

सम्बन्धित सामग्री

कालीकोट घटना : दुई बालिकाको मृत्यु, तीन घाइते (अपडेट)

कालीकोटमा विष्फोटक पदार्थ पड्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । तीन जना गम्भीर घाइते भएका छन् । दुई जना बालिकाको उपचारका क्रममा मृत्यु भएको हो भने तीन जना गम्भीर...

कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

कपिलवस्तु : गएराति भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। तीन जना गम्भीर घाइते छन् ।शुक्रबार बेलुकी बाणगङ्गा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो। थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मीनबहादुर घलेले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको घटनास्थलमै मृत्यु भएको थियो भने जवान जनक चौधरी र सा

बझाङमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो

बझाङ : मष्टा गाँउपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ।गम्भीर घाइते ५० वर्षीया सिन्कीदेवी भण्डारीको उपचारका लागि धनगढी लैँजादै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतकको संख्या आठ पुगेको हो। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जीप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।जीप दुर्घटना हुँदा घाइते भएका १० जनाको जिल्ला अस्पतालमा उपचार भ

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिए । दुर्घटनामा परि गम्भीर घाइते भएका पर्साको सखुवा प्रसौनी गाउँपालिका-६ लखनपुर बस्ने ५५ वर्षका गया राउत कम्करको हेटौँडा अस्पतालमा र वीरगञ्ज-१६ नगवा बस्ने […]

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १६ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जस्थित यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये थप दुई जनाको हेटौँडाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे उनले […]

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १४ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । गम्भीर भएका घाइतेमध्ये थप चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ […]

इन्डोनेशियाका रंगशालामा भागदौड : मृत्यु हुनेको संख्या १७४ पुग्यो

इन्डोनेशियाको एक रंगशालामा फुटबल खेलको क्रममा भएको भागदौडामा मृत्यु हुनेको संख्या कम्तीमा १७४ पुगेको छ । अरु ११ जना गम्भीर घाइते छन् । विश्व इतिहासमा रंगशालामा भएका विपदका घटनामध्ये विकराल मानिएको इन्डोनेसियाको घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ । घटनामा करिक १८० जना घाइते भएका छन् । इन्डोनियाको शीर्ष लिग अन्तर्गत शनिबार […]

इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड : मृत्यु हुनेको संख्या १७४ पुग्यो

इन्डोनेसियामा एक फुटबल खेलका क्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १७४ पुगेको छ। यस्तै,  १८० जनाभन्दा घाइते भएका छन्। सुरुमा १२७ जनाको मृत्यु भएको बताइएको थियो। पछि पूर्वी जाभाका डेप्युटी गभर्नर इमिल डारडकले १७४ जनाको मृत्यु भएको ११ जना गम्भीर घाइते भएको तथ्याङ्क सार्वजनिक गरेका थिए। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले…

कपुरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुग्यो

सल्यान : सल्यानको कपुरकोटमा मंगलबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका ६ का तिलक वलीको उपचारका क्रममा बुधबार मृत्यु भएसँगै जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको हो।वलीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए। वलीको मृत्युसँगै दुर्घटनामा परेका नौ जनाकै मृत्यु भएको छ।मंगलबार बिहान बाँकेको ढकेरीबाट सल्यान कपुरकोट गाउँपालिक