प्युठान दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

गुल्मी । प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृत्यु हुनेमा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन् ।गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए । मृतकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत

सम्बन्धित सामग्री

प्युठानमा जीप दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते

प्युठान – जीप दुर्घटना हुँदा प्युठानमा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटनामा परी जिल्लाकाे प्युठान नगरपालिका- ५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ । जिल्लाकाे बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु […]

प्युठानमा जीप दुर्घटना: आठ जना घाइते, एकको अवस्था गम्भीर

प्युठान – प्युठानमा साेमबार जीप दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। दाङको भालुबाङबाट प्युठान जाँदै गरेको लु २ ख ६५६९ नम्बरको जीप जिल्लाकाे सरुमारानी गाउँपालिका-४ दुर्घटना हुँदा आठ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ। प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि भालुवाङ ल्याइएको छ। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने अन्य […]

प्युठानमा जीप दुर्घटना: एक जनाको मृत्यु, १४ जना घाइते

प्युठान – प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ। जिल्लाकाे स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरकाे जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी […]

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ –प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको प्युठान नगरपालिका–१ बेलुवामा हिजो साँझ साईकल पल्टिदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही नगरपालिका–२ जुम्रीका ५० वर्षीय गोपाल शाह रहेका छन्। चेरनेटाबाट जुम्रीतर्फ आउँदै गरेको साइकल हिजो साँझ सवा ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका शाहको उपचारका क्रममा गएराती […]

प्युठान दुर्घटना : मुख्यमन्त्री केसीद्वारा दु:ख व्यक्त

गए राती बेहुली लिएर फकिएको जीप दुर्घटना भएकोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले शोक व्यक्त गरेका छन् । नौबहिनी गाउँपालिका लुङबाट बेहुली लिएर फर्किदै गरको बेहुली लिएर ग.१.ज. ५०९२ नम्बरको सवारी जीप गौमखी गा.पा.वडा नं. ६ ओखरपाटा  दुर्घटनामा परी ८ जनाको मृत्यु भएको र ५ जना घाइते भएको प्रति केसीले शोक व्यक्त गरेका हुन् ।त्यस दुर्घटनामा परि मृत्यु भएका नेपाली काँग्रेस गौमुखी गाउँपालिकाका उपसभापति गौमखी गा.पा–६ लिबाङ निवासी ३९ वर्षीय वसन्त खड्का, निजकी श्री

प्युठान दुर्घटना : मृतक आठ जनाको पहिचान खुल्यो (अपडेट)

प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउने आठै  जनाको पहिचान भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी ख

प्युठान दुर्घटना : मृतक ५ जनाकाे पहिचान खुल्याे

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८  पुगेकाे छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाकाे घटनास्थल र दुई जनाकाे विजुवार जिल्ला अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे हाे । मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । ४० वर्षीया बसन्ती खड्का, ३०

प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

प्युठान । प्यूठानमा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर […]

प्युठान दुर्घटना : मृतक दुईजनाको सनाखत

गुल्मी । प्युठानमा बुधबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक केशव कार्कीको मृत्यु भएको हो ।गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार जिपमा १४ जना सवार थिए । जिपमा जिल्ला प्रशासन कार्यालय गुल

स्वर्गद्वारी नजिकै जीप दुर्घटना, तीन जनाको ज्यान गयाे

प्युठान – मङ्गलवार नयाँ वर्षको दिन भ्रमणका लागि स्वर्गद्वारी आएको लु १ ज १६५५ नम्बरको जीप प्युठान स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा दुर्घटना भएकाे छ । दुर्घटनामा गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित तीन जनाको ज्यान गएकाे छ ।   जीपका चालकसहित दुईजनाको घटनास्थल र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारका क्रममा ज्यान गएकाे प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनुभयो । घटनामा अन्य ११ जना घाइते छन् । घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरब...