कच्ची सडक, रुट इजाजत खारेज र चालकमाथिको दवाब सवारी दुर्घटनाका प्रमुख कारण

काठमाडौं, असोज २६ । घर घरमा दशैं मनाइरहेका बेला देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । ६२ जना घाइते भएका छन् । दुईदिनभित्र सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४७ नाघेको छ । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी […]