प्रेस युनियनको चुनाव : कुन उम्मेदवारलाई कति शुल्क ?

नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटन सत्र चलिरहेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटन सत्रमा सहभागी छन् । प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ । वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहासचिव २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समि

सम्बन्धित सामग्री

अर्को मंगलबारदेखि अमेरिकी भिसा शुल्क बढाइदै, कुन भिसामा कति शुल्क?

अमेरिकी सरकारको विदेश मन्त्रालयले मे महिनाको अन्तिम साताबाट भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । फेडरल रजिष्टरमा प्रकाशित अन्तिम नियम अनुशार मेको अन्तिम सातादेखि भिसा शुल्क बढाउने भएको हो । जस अनुशार भिजिटर भिसा लगायत  ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइने […]

सी–आश्वा शुल्क घट्ने : कुन बैंकको शुल्क कति ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर निष्कासनमा लाग्ने सी–आश्वा शुल्क घटाउने तयारी थालेको छ । धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ लाई पुनः संशोधन गर्दै बोर्डले सी–आश्वा शुल्क ५ रुपैयाँ झार्ने तयारी गरेको हो । धितोपत्र बोर्डको आइतबार बसेको बोर्ड बैठकले उक्त निर्देशिका संशोधनको प्रस्ताव गरेको अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । यसअघि धितोपत्र खरिद (दोस्रो संशोधन) निर्देशिका, २०७३ ले धितोपत्र निष्कासन तथा सी–आश्वा सेवा प्रदा

युनियन लाइफको बीमा शुल्क १५ प्रतिशतले वृद्धि, नाफा कति ?

काठमाडौं, साउन ३१ । युनियन लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १५ दशमलव २८ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ६ अर्ब ५८ करोड खुद बीमा शुल्क आर्जन […]

एमबीबीएसमा शुल्क वृद्धि, स्वास्थ्य शिक्षामा कुन विषयको कति शुल्क (सूचीसहित)

काठमाडौं, ३२ असार । एमबीबीएसलगायत स्वास्थ्य शिक्षाको शुल्क बढेको छ । सबैभन्दा आकर्षण र महङ्गो एमबीबीएस पढ्न अब न्यूनतम ४१ लाख ६८ हजार देखि ५४ लाख ९५ हजारसम्म निर्धारण गरिएको हो । चिकित्सा शिक्षा आयोगले गत वर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशतले वृद्धि गरेको जनाएको छ । एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार र उपत्यका […]

घट्यो पीसीआर परीक्षणको शुल्क, अब सरकारीमा ८०० मात्र, निजीमा कति ?

सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सबै प्रयोगशालाहरूका नाममा परिपत्र गर्दै कोरोना परीक्षणको शुल्क घटाइएको जानकारी गराएको हो । स्वास्थ्यमन्त्रीस्तरीय निर्णयअनुसार अब निजी प्रयोगशालाले पीसीआर शुल्क अधिकतम १५ सय मात्र लिन पाउने छन् । यसअघि निजीले २००० शुल्क लिँदै आएका थिए । यस्तै सरकारी अस्पताल र ल्याबले अधिकतम ८०० रुपैयाँमा पीसीआर परीक्षण गर्नुपर्ने छ । नि:शुल्क परीक्षणको मापदण्डमा नपरेकाहरूलाई सरकारी अस्पतालले १००० रुपैयाँ शुल्क लिँदै...

कांग्रेसले तोक्यो उम्मेदवारी शुल्क, कुन पदका लागि कति?

काठमाडौँ – नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले केन्द्रीय सभापतिका लागि ३० हजार उम्मेदवारी शुल्क तोकेको छ । यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको कांग्रेसले जनाएको […]

कांग्रेसमा कुन तहको उम्मेदवार हुन कति शुल्क?

काठमाडाैँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार हुन चाहनेहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तिर्नुपर्ने भएको छ। कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख भए अनुसार वडा कार्यसमिति सदस्य पदका उम्मेदवारले सबैभन्दा कम एक सय र केन्द्रीय सभापतिका उम्मेदवारले सबैभन्दा धेरै ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तिर्नुपर्ने छ। यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीकाे […]

उपत्यकाका निजी विद्यालयले कति शुल्क लिन पाउँछन्?

काठमाडौं : कोभिड-१९ का कारण २०७६ सालबाटै शैक्षिक क्षेत्रमा ठूलो असर परेकाे छ। अहिले पनि कोभिडकै कारण भौतिक उपस्थितिमा पढाइ सञ्चालन हुन सकेको छैन।जसकारण सरकारले वैकल्पिक माध्यामबाट सिकाइ सहजीकरण गरेको छ। तर कतिपय विद्यालयले भने चर्को शुल्क लिइरहेका छन्। अनलाइन शुल्क स्थानीय तहलाई तोक्न सरकारले जिम्मा दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार स्थानीय तहले जति शुल्क तोकेको छ, त्यति मात्रै लिन पाउनेछन्।शर्माले भने, ‘विद्यालयले कुन शीर्षकमा

फिजियोथेरापी परामर्श शुल्क निर्धारण, कसले कति लिन पाउँछन् ?

काठमाडौं । फिजियोथेरापिष्टहरुले सेवा शुल्क र परामर्श शुल्क   निर्धारण गरेका छन् । सरकारले फिजियोथेरापिष्टको मासिक तलब र सेवा शुल्क सम्बन्धमा कुनै निर्णय नगरे पनि नेपाल फिजियोथेरापी संघले सेवा शुल्क निर्धारण गरको हो । संघले निर्धारण गरेको शुल्क २०७८ बाट लागू हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिजियोथेरापिष्टको मासिक तलब र सेवा शुल्क निर्धारण नगरुञ्जेल संघले निर्धारण गरेको शुल्क कायम रहने संस्थाले जनाएको छ ।न्यूनतम सेवा शुल्क तथा न्यूनतम मासिक तलब फिजियोथेरापिष्टको योग्यता र अनुभवको आ