एमबीबीएसमा शुल्क वृद्धि, स्वास्थ्य शिक्षामा कुन विषयको कति शुल्क (सूचीसहित)

काठमाडौं, ३२ असार । एमबीबीएसलगायत स्वास्थ्य शिक्षाको शुल्क बढेको छ । सबैभन्दा आकर्षण र महङ्गो एमबीबीएस पढ्न अब न्यूनतम ४१ लाख ६८ हजार देखि ५४ लाख ९५ हजारसम्म निर्धारण गरिएको हो । चिकित्सा शिक्षा आयोगले गत वर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशतले वृद्धि गरेको जनाएको छ । एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार र उपत्यका […]