अर्को मंगलबारदेखि अमेरिकी भिसा शुल्क बढाइदै, कुन भिसामा कति शुल्क?

अमेरिकी सरकारको विदेश मन्त्रालयले मे महिनाको अन्तिम साताबाट भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । फेडरल रजिष्टरमा प्रकाशित अन्तिम नियम अनुशार मेको अन्तिम सातादेखि भिसा शुल्क बढाउने भएको हो । जस अनुशार भिजिटर भिसा लगायत  ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइने […]

सम्बन्धित सामग्री

आगामी ६ महिनामा अमेरिकी अध्यागमनमा हुन लागेका ६ परिवर्तन

आगामी ६ महिनामा अमेरिकी अध्यागमनका क्षेत्रमा ६ वटा महत्वपूर्ण परिवर्तनहरु हुन लागेका छन् । थप गैर आप्रवासी भिसालाई अमेरिकी भिसा अन्तरवार्ता छुट, अमेरिका नछाडिकनै निश्चित गैर आप्रवासी भिसा नविकरण, आप्रवासी भिसामा अन्तरवार्ता छुट, डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य, युएससीआईएसको शीघ्र प्रकृया शुल्कबृद्धि, कामदार भिसा एचवानबी दर्ता गर्ने शुल्क सहित युएससीआईएसका आवेदनहरूका लागि शुल्कबृद्धि लगायतका नियमहरु […]

अमेरिकी भिसामा शुल्कबृद्धि मे ३० बाट लागु नहुने

अमेरिकी भिसा शुल्कबृद्धि मे ३० बाट लागु नहुने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले मे ३० बाट गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने घोषणा गरेकोमा अब यो शुल्कबृद्धि लागु हुने म्याद पछाडि सारिएको छ । अब शुल्कबृद्धि जुन १७ देखि लागु हुने तय भएको छ । कंग्रेसनल रिभ्यु ऐन बमोजिम तयार गरिएको प्रतिवेदन […]

बच्चालाई अमेरिकी भिसा, आवेदन, भिसा शुल्क र अन्तरवार्ताबारे ५ प्रश्न

प्रश्न: बच्चाहरुलाई भिसा चाहिन्छ? उत्तर: बच्चाहरु लगायत सबै यात्रीलाई, संयुक्त राज्य अमेरिकाको यात्रा गर्न भिसा चाहिन्छ या भिसा छूट कार्यक्रम जस्तो विशेष कार्यक्रमको माध्यमबाट भिसा बिना यात्रा गर्न योग्य हुनुपर्छ। प्रश्न: बच्चाहरुले वयस्कहरु जस्तै आवेदन शुल्क तिर्नुपर्छ? उत्तर: पर्छ। प्रश्न: बच्चाहरुलाई अन्तर्वाताको मिति तय गर्न खाँचो छ? उत्तर: हरेक आवेदकलाई एउटा अन्तर्वाताको आवश्यकता छ। प्रश्न: […]