अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै चीन असन्तुष्ट

एमसीसीको विषयलाई लिएर अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै चीनले असन्तुष्टी जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै असन्तुष्टि जनाएका हुन् ।प्रवक्ता वाङले चीनले आफू ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारेका छन् । पत्रकार सम्मेलनमा अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको भन्दै चीनको धारणा सोधेका थिए । पत्रकारहरुले सोधेको सो प्रश्नमा प्रवक्ता वाङले अम