'अमेरिकाले आफ्नो नेतृत्वका छलफलमा चीनलाई बोलाउन छाड्यो'

काठमाडौं। पछिल्लोपटक अमेरिकाले चीनप्रति निकै नकारात्मक निर्णयहरु गर्दै आएको चिनियाँ विदेश मामिला उपमन्त्रीले बताएका छन्। यसले दुई देशबीच टकराव बढाएको उनको भनाइ छ।उपमन्त्री ले युचेङले शुक्रबार भने, ‘दुई देश मिल्ने हो भने थुप्रै चुनौतीलाई जित्न सकिन्छ, तर प्रतिस्पर्धा र टकरावलाई जोड दिँदा भविष्यमा दीर्घकालीन सहयोगका सम्भावना कमजोर हुन पुग्छन्।’ अमेरिकाले आफ्नो नेतृत्वका कतिपय छलफलमा चीनलाई आमन्त्रण गर्न छाडेको छ।(एजेन्सी)

सम्बन्धित सामग्री

कांग्रेसका भ्रातृ संगठन निष्क्रियः महाधिवेशन अनिश्चित

काठमाडौं, माघ २६ । आवधिक महाधिवेशन नहुँदा निष्क्रियप्रायः बनेका नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको केन्द्रीय समितिको म्याद थप गर्ने कि महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने भन्ने विषयमा पार्टीका पदाधिकारी छलफलमा जुटेका छन्। पार्टीको बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूको नेतृत्वका विषयमा छलफल गर्ने अजेन्डा तयार गरेसँगै पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका हुन्। सभापति […]

कांग्रेसका भ्रातृ संगठन निष्क्रियः महाधिवेशन अनिश्चित

काठमाडौं । आवधिक महाधिवेशन नहुँदा निष्क्रियप्रायः बनेका नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको केन्द्रीय समितिको म्याद थप गर्ने कि महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने भन्ने विषयमा पार्टीका पदाधिकारी छलफलमा जुटेका छन्। पार्टीको बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूको नेतृत्वका विषयमा छलफल गर्ने अजेन्डा तयार गरेसँगै पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका हुन्। सभापति शेरबहादुर देउवाबाहेक […]

कैलाली एमाले अध्यक्षमा तीन नेताको दाबी, कसले मार्ला बाजी?

धनगढी : सुदूरपश्चिम प्रदेशमा पनि नेकपा (एमाले)ले जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ। सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा एमालेको नेतृत्व हात पार्न नेताहरूले दौडधुप सुरु गरेका छन्।नेताले आपसी राजनीतिक छलफलसमेत थालेका छन्। भोलिदेखि सुरु हुने जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन हुने भएपछि नेताहरू राजनीतिक छलफलमा सक्रिय भएका हुन्।कैलाली जिल्लाको नेतृत्वका तीनजना नेता आकांक्षी देखिएका छन्। नेता रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले जिल्ला अध्यक्षमा इच्छा देखाएका हुन्। एमालेको अघिल्लो अध

कांग्रेसको संस्थापन इतर समूह साझा उम्मेदवार तय गर्न छलफलमा

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्ष अहिले छलफलमा छ । गौशालाको अनुपम फुडल्याण्डमा पौडेल पक्षका नेताहरुबीच छलफल भइरहेको छ । साझा उम्मेदवार तय गर्नका लागि भइरहेको वार्तामा पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापति सहभागी छन् […]

महाधिवेशन नजिकिएसँगै सभापति देउवा आफू निकट नेतासँग छलफलमा

काठमाडौं, कात्तिक २५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको निर्धारित मिति नजिकिएसँगै पार्टी नेतृत्वका आकांक्षी नेताहरुले आन्तरिक छलफललाई तिव्र बनाएका छन् । महाधिवेशन केन्द्रित रणनीति तय गर्न प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार आफु निकट शीर्ष तहका नेताहरुसंग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । शनिवार वडा […]

एमाले तिलोत्तमाको नगर अध्यक्षमा पाण्डे चयन

लामो छलफलपछि नेकपा एमाले तिलोत्तमा नगर कमिटीको अध्यक्षमा तामानाथ पाण्डे चयन भएका छन् । मंगलवारदेखि शुरू भएको अधिवेशनमा नेतृत्वका आंकाक्षीहरू धेरै भएपछि बुधवार विहानैदेखि आन्तरिक छलफलमा रहेको एमालेले सहमतिमै नेतृत्व टुंग्याउन सफल भएको हो । उपाध्यक्षमा नेत्र वन, सचिवमा मिनप्रसाद पोखरेल तथा २ वटा उपसचिव पदमा गणेश उपाध्याय र संगीता गुरुङ चयन भएका एमाले रुपन्देहीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । यससँगै रुपन्देहीका १३ वटा पालिकामा नेतृत्वको टुंगो लागेको छ ।

कांग्रेस संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेला जारी

काठमाडौं।महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै कांग्रेसको संस्थापन पक्षका जिल्ला सभापतिहरु छलफलमा जुटेका छन्।यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला गरेको थियो।लगत्तै संस्थापन पक्षले पनि भेला आयोजना गरेको हो।बिहीबार बिहानदेखि समिट होटलमा सभापतिहरुको भेला सुरु भएको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए।सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएपछि त्यसलाई चिर्न छलफलमा जुटेको थापाले बताए।

भावी नेतृत्वका लागि कसरत : रामचन्द्र पौडेल पक्ष छलफलमा जुट्यो

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । सोही क्रममा आज कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न  महाधिवेशनको तयारी र नेतृत्वको तयारी सम्बन्धमा छलफल गरे । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला तथा नेता प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, सुजाता कोइरालालगायत करीब २५ पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी थिए। संस्थापन इतर समूहका लगभग उनीहरु सबैले आफूलाई सभापतिको उम्मेदवारी...

कांग्रेसको पौडेल समूह महाधिवेशन रणनीति बनाउँदै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ।बिहीबार बस्ने भनिएको बैठक पौडेल विपक्षी गठबन्धन र सम्पादकसँगको छलफलमा सहभागी हुने भएपछि स्थगित भएको थियो।महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्।कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ। पौडेल समूहमा नेतृत्वका लागि धेरै आकांक्षी भएकाले सभापतिमा उम्मेदवार बन्न अन्य आकांक्षीलाई मिलाउनेपर्ने अवस्था छ।