अमेरिकाले भन्यो - हामी रासायनिक हतियारको प्रयोग गर्दैनौँ

 संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग नगर्ने बताएको छ ।रूसले यूक्रेनमा रासायनिक हतियार प्रयोग गरे पनि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग गर्ने ‘कुनै आशय’ नभएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार बताएका हुन् ।“रूसले रासायनिक हतियार प्रयोग गरेमा ठूलो मूल्य चुकाउनुपर्नेछ । यद्यपि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थिति र अवधिमा रासायनिक हतियार प्रयोग गर्ने कुनै आशय छैन भन्नुबाहेक

सम्बन्धित सामग्री

रासायनिक मलको कोटा निर्धारण

कञ्चनपुर, कार्तिक २३ । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत किसानलाई रासायनिक मल उपलबध गराउन कोटा निर्धारण गरिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डिएपीको एक हजार छ सय ७७ बोरा (आठ हजार तीन सय ८१ मेट्रिक टन) कोटा छुट्याएको छ । […]

सर्लाही र रौतहटमा रासायनिक मलको अभाव

किसानलाई अत्याधिक मल चाहिने समयमा रासायनिक मलको हाहाकार देखिएको छ। सर्लाही र रौतहटमा रासायनिक मलको हाहाकार देखिएको हो।...

रासायनिक मलको विकल्पमा हरियो मल

हाल नेपालमा रहेको रासायनिक मलको हाहाकारलाई मध्य नजर गरेर हेर्ने हो भने उचित समयमा रासायनिक मल नपाउनाले बाली उत्पादनमा ह्रास आउनुका साथै यसपछिको बालीमा पनि त्यसको असर देखिन जान्छ । रासायनिक मल समयमा प्रयोग नगर्दा माटोमा भएका तत्वहरू बिरुवाले लिंदा कालान्तरमा माटोमा तत्वहरूको कमी हुन गई विभिन्न रोग कीराको आक्रमण हुने गर्दछ । नेपालको यही […]

प्रतिनिधिसभामा रासायनिक मल खोजिएपछि …

खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । जानकारका अनुसार त नेपालमा पञ्चायतकालमा नै मल कारखाना स्थापनाको विषयमा चर्चा र परिचर्चा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको वृद्धि भएको दाबी पनि गरिएको छ । जेजस्ता दाबी गरिए …

प्रतिनिधिसभामा सांसदले रासायनिक मल खोजे

खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । जानकारका अनुसार त नेपालमा पञ्चायतकालमा नै मल कारखाना स्थापनाको विषयमा चर्चा र परिचर्चा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको वृद्धि भएको दाबी पनि गरिएको छ । जेजस्ता दाबी गरिए […]

चीनबाट आउन थाल्यो रासायनिक मल

काठमाडौं । खेतीपातीको समयमा सधै रासायनिक मलको अभाव झेल्दै आएका नेपाली किसानलाई खुसीको खबर छ । छिमेकी भारत र बंगलादेशपछि अब मित्र राष्ट्र चीनबाट पनि रासायनिक मल नेपाल आउन थालेको छ । उत्तरको मुखय नाका भएर शुक्रबारसम्म ५ सय ३९ मेट्रिक टन रासायनिक (युरिया) मल राजधानी भित्रिएको छ । चीनबाट रासायनिक मल आयात गर्न ग्लोबल […]

के रुसले रासायनिक हतियार प्रयोग गर्न सक्छ ?

रासायनिक यस्तो हतियार हो, जसमा मानव शरीरमा प्रतिकुल असर गर्ने विषाक्त एवं रासायनिक तत्व समावेश हुने गर्छ । रासायनिक हतियारको कयौँ श्रेणी हुन्छ । केही रासायनिक हतियार यस्ता हुन्छन् जसमा मानिसको स्वासमा असर पार्ने रासायनिक ग्यास जस्ता तत्व पाइन्छ । यसले मानिसको फोक्सो र स्वास नलीमा आक्रामण गर्छ, जसबाट मानिसको मृत्युसमेत हुने गर्छ ।केही रासायनिक हतियार जस्तै मस्टर्ड ग्यासले मानिसको छाला पोल्नेखालको हुन्छ ।  सबै भन्दा खतरनाक रासायनिक हतियार नर्भ एजेन्ट हुन्छन्, जसले मानिसको दिमाग र उसको शरीरबीच

मुलुकभरि रासायनिक मल अभाव

काठमाडौं, भदौ ३० । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन। राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक […]

कति छ रासायनिक मलको मौज्दात?

काठमाडौं। नेपालमा रासायनिक मलको बिक्री वितरण गर्ने जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले पाएका छन्। हरेक वर्ष यिनै दुई कम्पनीले रासायनिक मलको व्यवस्थापन तथा बिक्री गर्दै आएका छन्। यो वर्ष नेपालमा दुई कम्पनीमा गरेर ३५ हजार मेट्रिक टन यूरिया, ७३० मेट्रिक टन डीएपी, ८ हजार मेट्रिक टन पोटास र ४४४ मेट्रिक टन चुन रासायनिक मल मौज्दात रहेको छ।

रासायनिक मलको मूल्य बढ्यो

अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ ।कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य बढेपछि त्यसको असर नेपालमा समेत पर्ने भएको हो । यसअघि प्रतिमेट्रिकटन ३ सय १७ डलर पर्ने युरियामलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ । प्रतिमेट्रिकटन ४ स