काठमाडौं, १५ बैशाख । आज निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ । गत बैशाख १२ र १३ गते आयोगमा दर्ता भएका उम्मेदवारीविरुद्ध परेको उजुरी विरोधमा अहिले आयोगले जाँचबुझ गरिरहेको छ । आयोगले आज साँझ ६ बजे मनोनयन दर्ताको नामावली प्रकाशन गर्दैछ । बैशाख १६ गतेसम्म उम्मेदवारहरुले […]