स्थानीय निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग

काठमाडौं : वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनमा आज उम्मेद्वारको नामावली प्रकाशन हुने भएको छ। साँझ ५ देखि ६ बजेभित्रमा उम्मेद्वारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ। वैशाख ११ र १२ मा दर्ता भएका मनोनयनको दाबीविरोधपछि नामावली प्रकाशन गर्न लागिएको हो। भोलि उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ।…

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन २०७९ः देशभरि उत्साहजनक मनोनयन लाखभन्दा बढी उम्मेदवार

मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ। बुधबार र बिहीबार मनोनयनपत्र जाँच, उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यक्रम छ। त्यसैगरी वैशाख १५ मा उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ मा नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने,...