श्रीलंका पुर्‍याइ मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

श्रीलंका पुर्‍याइ मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ

सम्बन्धित सामग्री

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

काठमाडौं, १३ बैशाख । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्त पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला बिक, चितवन […]

मानव बेचबिखनमा संलग्न ३ जना फरार अभियुक्त पक्राउ

काठमाडौं। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने बिमला बिक, भरतपुर महानगरपालिका–१९ बस्ने केशबहादुर विश्वकर्मा र लम्जुङ दोर्दी गाउँपालिका–१ का नबराज अधिकारी रहेका छन्। उनीहरूमध्ये बिमलालाई कास्की, केशबहादुरलाई चितवन र नबराजलाई चितवनबाट शुक्रबार पक्राउ गरिएको हो।

श्रीलंका पुर्‍याएर महिला बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

श्रीलंका पुर्‍याएर मानव बेचबिखन गर्ने फरार अभियुक्त बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई पर्वत कुस्मा नगरपालिका–२ बस्ने ३६ वर्षीय खेमबहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । सुवेदीले १ महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानुपर्छ भन्दै ललाईफकाई विभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगञ्ज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंक...

चीन  मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं । ५० वर्षीया महिलालाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाई फकाई गैरकानूनी रुपमा चीन पुर्या ई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर पाटन बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भएका ३२ वर्षीय किरण तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । तामाङले २०७६ पुस २५ गते त्रिभुवन अन्...

मानव बेचबिखनका फरार अभियुक्त पक्राउ

काठमाडौं, पुस १ – प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त ग्लाल्जेन शेर्पालाई ललितपुर चापागाउँबाट पक्राउ गरेको छ । पीडितले दि...

फरार अभियुक्त पक्राउ

सिन्धुपाल्चोकमा भूकम्पका कारण कारागार भत्केपछि फरार भएका मानव बेचबिखन तथा ओसारपासरका अभियुक्त बनेपाबाट पुनः पक्राउ परेका छन् ।