मानव बेचबिखन तथा ओसारपसारविरुद्ध लाग्न आग्रह

काठमाडौँ – मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपासर नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम’ मन्त्रालयले साङ्गठनिक अपराधका विरुद्ध एक भएर अगाडि बढ्न अपिल गरिएको हो । मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी आफ्नो प्रस्तुति […]

सम्बन्धित सामग्री

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि अभिमुखीकरण

नेपालगञ्ज – नेपालगञ्जमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि अभिमुखीकरण गरिएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति, नेपालगञ्जको आयोजनामा अभिमुखीकरण गरिएको हो। अभिमुखीकरणमा नेपालगञ्जका मेयर प्रशान्त विष्टले मानव बेचबिखनको समस्या ठूलो भएकाले सबै मिलेर नियन्त्रणमा लाग्नु पर्ने बताए। उने वडास्तरमै समिति बनाएर काम गर्नुपर्ने बताए। पालिकाले कस्तो क्रियाकलाप गर्दा मानव बेचबिखन रोकिएला भन्ने […]

बढ्यो मानव बेचबिखन तथा ओसारपसारका अपराध

काठमाडाैं । अघिल्लो वर्षभन्दा मानव बेचबिखन तथा ओसारपसार वृद्धि भएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको हो । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै पीडित संख्या हेर्ने हो भने महिला ११८ र पुरुष ११ […]

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध लाग्न आग्रह

मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपासर नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम’ मन्त्रालयले साङ्गठनिक अपराधका विरुद्ध

मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै

रुपन्देही, २४ पुस । सामाजिक सञ्जालमार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पु¥याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् ।सुरुमा सामान्य बोलचाल मात्र भयो । कुराकानी हुँदै जाँदा समितालाई युवक राम्रै साथी भएको अनुभूति भयो । ती युवकले समिताको विश्वास जितेर […]

मानव बेचबिखन ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली उत्कृष्ट

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट

काठमाडौं, भदौ ३० । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वोत्कृष्ट काम गरेकोमा बुधबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको छ । १५ औं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवसको […]

आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवस मनाइँदै

काठमाण्डाै - मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता : सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ । सन् २००२ मा काठमाण्डौ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ सालको भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ। प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति र स्वरुपमा पनि परिवर्तन आएको छ । पहिले पहि...

विश्वव्यापी आवधिक समीक्षा र मानव बेचबिखन : परिभाषामै समस्या

मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषा अन्तर्राष्ट्रिय कानुनअनुसार मेल नखाँदा पीडितले न्याय पाउन नसकेको भन्दै संशोधन गरिनुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्र संघ मानव अधिकार समितिको ४७औँ...

मानव बेचबिखन तथा ओसारपसार ऐन संशोधन गर्न जोड

११ असार, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार ऐनमा रहेको बेचबिखनसम्बन्धी परिभाषा संशोधन गर्नुपर्ने यो क्षेत्रका विज्ञहरुले बताएका छन् । महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी)ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा ऐनमा भएको बेचबिखनको परिभाषा अन्तर्राष्ट्रिय कानूनसँग मेल नखाने भएकाले संशोधन गर्न जरुरी रहेको अधिवक्ता एवं मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय कानूनले मानव […]

मानव बेचबिखन अनुसन्धान ब्युरो परिसरमा डिजिटल डिस्प्ले बोर्ड

काठमाडौं । मानव बेचबिखन र ओसारपसार तथा मानव तस्करीबारे आम‌ नागरिकलाई सचेत बनाउने उद्देश्यले मानव बेचबिखन अनुसन्धान ब्यूरोको कार्यालय परिसर बबरमहलमा डिजिटल डिस्प्ले बोर्ड राखिएको छ।उक्त बोर्ड मानव बेचबिखन अनुसन्धान ब्यूरोले लामो समयदेखि बेचबिखन बिरुद्ध क्रियाशील सामाजिक संस्था आफन्त नेपालको सहयोगमा राखेको हो। नयाँ बर्ष २०७८ को सुरुवातसँगै संचालनमा ल्याइएको उक्त बोर्डको दैनिक रुपमा ५ हजार भन्दा बढी मानिसले अवलोकन गर्ने गरेको ब्यूरोले जनाएको छ ।मानव बेचबिखन र ओसारपसार तथा मानव तस्करीमा परे