‘संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गरौं’

नेकपा (माओवादी केन्द्र)का नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन्।...

सम्बन्धित सामग्री

संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गर्न नारायणकाजी श्रेष्ठको अपिल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् । माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिले आज आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण’ कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक […]

गठबन्धनलाई बहुमत दिलाउन प्रधानमन्त्रीकाे आह्वान

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन्। ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले आगामी आमनिर्वाचनमा रूख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान […]

संविधानको रक्षा र कार्यान्वयनका लागि गठबन्धनलाई जिताउनुस् : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षा र त्यसको अक्षरशः कार्यान्वयनका लागि सत्ता गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् । उनले संघीय संविधान जारी भएको यतिका वर्ष बित्दा पनि संविधानका मुलभूत मुद्दाहरूमै सरकारले प्रदेश र स्थानीय सरकारहरूलाई अधिकार दिन नसकेको बताए ।

लोसपाले उपसभामुखमा पुष्पा भुसाललाई मतदान गर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) ले उपसभामुख पदमा सत्ता गठबन्धनलाई सघाउने भएको छ । आजको प्रतिनिधिभा बैठकमा लोसपाकी सांसद चन्दा चौधरीले आफ्नो पार्टीले गठबन्धनकी उमेदवार भुसालको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिइन् । उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट भुसाल र नेकपा एमालेको तर्फबाट विद्या भट्टराई उमेदवार रहेका छन् ।

मधेस प्रदेशमा मतगणनामा सत्तारुढ दलले धाँधली गरेको महासेठको आरोप

जनकपुरधाम , ४ जेष्ठ : नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान शान्तिपूर्ण भए पनि कांग्रेसलाई जिताउन मतगणनामा खटेका निर्वाचन अधिकृतहरुबाट धाँधली गरिरहेको आरोप लगाएका छन् । एमालेका मधेश प्रदेशका इन्चार्ज समेत रहेका महासेठले बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहे पनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन धाँधली गरिरहेको आरोप लगाए । निर्वाचनमा […]

जारी मतगणनामा एमालेको चरम असन्तुष्टि

नेकपा एमालेले स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाप्रति चरम असन्तुष्टि जनाएको छ । एक विज्ञप्तिमार्फत आइतबार सत्ता गठबन्धनले निर्वाचनमा तीन चरणमा धाँधली गरेको आरोप लगाउँदै एमालेले मतगणनामा असन्तुष्टि पोखेको हो । मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गरिएको एमालेको भनाइ छ ।  यस्तै मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा

इटहरीमा एमालेलाई विरासत जोगाउन गठबन्धन चुनौती

इटहरी उपमहानगरपालिकामा मुद्दाभन्दा बढी प्रतिष्ठाको लडाइँ छ । सत्ता गठबन्धनलाई तालमेलको बल छ भने एमालेसँग विगतको विरासत छ । एकातिर तालमेल र अर्कातिर विरासतका कारण मतदान गर्ने दिन नजिकिँदै जाँदा स्थानीय चुनाव रोमाञ्चक बन्दै गएको छ । उम्मेदवारहरू आआफ्नो मतभारको हिसाबकिताबमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा भने ओझेलमा परेको छ ।

राष्ट्रियसभाको निर्वाचन : वाग्मती प्रदेशमा राप्रपाले पनि गर्‍यो मतदान

काठमाडौं : राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेद्वार नभएकोले मतदान नगर्ने बताएको राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेशमा मतदान गरेको छ। वाग्मती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेको बताइएको छ। राप्रपाले सत्ता गठबन्धनलाई मत दिएको स्रोत जनाएको छ। मतदानमा सहभागी रिता माझीले पार्टीले हिजो बेलुका…