राष्ट्रियसभाको निर्वाचन : वाग्मती प्रदेशमा राप्रपाले पनि गर्‍यो मतदान

काठमाडौं : राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेद्वार नभएकोले मतदान नगर्ने बताएको राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेशमा मतदान गरेको छ। वाग्मती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेको बताइएको छ। राप्रपाले सत्ता गठबन्धनलाई मत दिएको स्रोत जनाएको छ। मतदानमा सहभागी रिता माझीले पार्टीले हिजो बेलुका…