मधेस प्रदेशमा मतगणनामा सत्तारुढ दलले धाँधली गरेको महासेठको आरोप

जनकपुरधाम , ४ जेष्ठ : नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान शान्तिपूर्ण भए पनि कांग्रेसलाई जिताउन मतगणनामा खटेका निर्वाचन अधिकृतहरुबाट धाँधली गरिरहेको आरोप लगाएका छन् । एमालेका मधेश प्रदेशका इन्चार्ज समेत रहेका महासेठले बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहे पनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन धाँधली गरिरहेको आरोप लगाए । निर्वाचनमा […]

सम्बन्धित सामग्री

ओलीको आरोप : सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा छ

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको आरोप लगाएका छन् । आज (शनिबार) एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, […]

सीपी गजुरेलको आरोप– धाँधली गरेर चुनाव जित्न सरकारले कर्मचारीको तलब बढायो

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको आरोप लगाएका छन् । सरकारले चुनाव जिताउन १५ प्रतिशत तलव वृद्धि गरेर...

काठमाडौँ–२९ को मतगणनामा धाँधली भएको एमालेको आरोप, ६४ मत गायव

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को मतगणनामा धाँधली भएको एमालेले आरोप लगाएको छ। खसेको भन्दा ६४ मत गायव गरी गनिएको एमाले काठमाडौँ जिल्ला सचिव राजेश शाक्यले जानकारी दिए। वैशाख ३० गते भएको मतदानमा ५००८ मत खसेको मुचुल्का भए पनि शुक्रबार गणनामा ४९४४ मत मात्रै गनिएको उनले बताए। आफूहरुले घोषित परिणामलाई स्थगित गर्दै पुनः […]

मधेस प्रदेशमा धाँधली भएको एमालेको आरोप

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले यस्तो आरोप लगाएका हुन् ।स्वच्छ, भयरहित, निष्पक्ष निर्वाचन लोकतन्त्रको मूल मर्म रहे पनि यस निर्वाचनमा नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएक

सत्तारूढ गठबन्धनले ‘योजनाबद्ध धाँधली’ गरेको एमालेको आरोप

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा ‘योजनाबद्ध धाँधली’ गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पुनः निर्वाचन गर्नुपर्ने माग गरेको छ । निर्वाचन सुरु हुनुभन्दा अघि, मतदानका दिन तथा मतदान सम्पन्न भएपश्चात् मतगणनाको समयमा समेत सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको सहयोगमै योजनाबद्ध धाँधली गरेको आरोप एमालेले लगाएको हो । एमाले […] The post सत्तारूढ गठबन्धनले ‘योजनाबद्ध धाँधली’ गरेको एमालेको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनमा धाँधली भएको एमालेको आरोप

काठमाडौँ- नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको प्रमाणस्वरुप १५ वटा तर्क पेश गरेका छन्। विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि […]

चुनावमा गठबन्धनले धाँधली गरेको एमालेको आरोप

काठमाण्डाै – नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीका सहारा लिएको आरोप लगाउनुभएको छ ।  निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमालेले खेद व्यक्त गरेको छ । चुनावको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमाल...

संस्थापन पक्षले प्रदेश २ का अधिवेशनमा धाँधली गरेको आरोप

काठमाडौँ – नेपाली कांग्रेसको जारी अधिवेशनका क्रममा प्रदेश २ का विभिन्न निर्वाचन क्षेत्रमा संस्थापन पक्षले धाँधली गरेको आरोप लागेको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र सत्ता शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजेको कांग्रेस नेता ताथ सांसद अमरेश सिंहले दाबी गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले उनले आफ्नो निर्वाचन […]

ओलीले राति पारेर धाँधली गर्न लागेको भीम रावलको आरोप

काठमाडौं, १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उनले दिनभर बैठक नगरेर एकैपटक साँझ ७ बजे बैठक गर्ने सूचना जारी गर्नुलाई धाँधलीको संकेत भनेका छन् । आज ट्वीट गर्दै रावलले ओलीले अलोकतान्त्रिक कार्य गरिरहेको आरोप लगाए । उनले भने, ‘दिनभर बैठक नगरेर […]

भक्तपुरमा काँग्रेस निर्वाचन : मन्त्री र सभापतिले धाँधली गरेको आरोप

नेपाली काँग्रेस भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को गएराति सम्पन्न मत गणनामा धाँधली भएको आरोप लागेको छ । भक्तपुर क्षेत्र नम्बर १ को अधिवेशनमा मतगणनाको विषयलाई लिएर विवाद भएको हो । पार्टीका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले मतपत्र नै साटेको आरोप तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष विनोद कायस्थले लगाएका छन् । जिल्ला सभापति थापा र मन्त्री भँडेल केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कायस्थ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका हुन्