इटहरीमा एमालेलाई विरासत जोगाउन गठबन्धन चुनौती

इटहरी उपमहानगरपालिकामा मुद्दाभन्दा बढी प्रतिष्ठाको लडाइँ छ । सत्ता गठबन्धनलाई तालमेलको बल छ भने एमालेसँग विगतको विरासत छ । एकातिर तालमेल र अर्कातिर विरासतका कारण मतदान गर्ने दिन नजिकिँदै जाँदा स्थानीय चुनाव रोमाञ्चक बन्दै गएको छ । उम्मेदवारहरू आआफ्नो मतभारको हिसाबकिताबमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा भने ओझेलमा परेको छ ।

सम्बन्धित सामग्री

प्रचण्डलाई सरकार टिकाउन सत्ता गठबन्धनबाटै चुनौती

काठामाडौं, असार १० । वर्तमान आठ दलीय गठबन्धनको भरमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता टिकाउन सत्ता गठबन्धनमा आवद्ध दलहरू नै चुनौती बन्दै गएका छन् । पाँच वर्ष सँगै रहेर आलोपालो सरकार चलाउने सहमतिसहित गठबन्धन गरेका दलका नेताहरूले सरकारको हरेक काम कारबाहीमा असन्तुष्टि जनाउन थालेपछि प्रचण्डलाई सत्ता जोगाउन आफ्नै […]

रन्जिता श्रेष्ठ : कैलाली–१ मा ठूला दलहरूलाई गतिलो चुनौती

स्थानीय चुनावको नतिजाले कैलाली–१ मा रन्जिता श्रेष्ठलाई अनुकूल अवस्थामा देखाउँछ । सत्तामा रहेका दलहरूको गठबन्धन चाहिं उनका लागि चुनौती भएको छ । कैलालीमा विजयी भएर थारू आन्दोलन मात्र होइन, जेलमा रहेका आफ्ना श्रीमान्‌को साख जोगाउन उनले गठबन्धनको मात्र नभएर एमालेको पनि भोट तान्नुपर्ने देखिन्छ ।

गठबन्धनका बीच कसरी जोगाऊला कर्णालीमा एमालेले साख ?

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादीसँग गठबन्धन गरी पहिलो दल बनेको नेकपा एमालेलाई अहिलेको निर्वाचनमा भने कर्णालीमा आफ्नो साख जोगाउन चुनौती देखिएको छ ।

समाजवादको जग जोगाउन यो गठबन्धन बनेकाे हो : रामचन्द्र पौडेल

काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादको जग जोगाउन सत्ताधारी दलको गठबन्धन बनेको बताएका छन् । उनले सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालमा समाजवाद : चुनौती र सम्भावना बारे विचार गोष्ठीमा यस्तो दाबी गरेका हुन् । ‘यो संविधानलाई नै भत्काउन हामी लाग्छौँ भने समा...

शीर्ष नेता रहेको इलाममा प्रतिष्ठा जोगाउन चुनौती

इलाम -इलाममा मतगणना जारी छ । दश वटा स्थानिय तह रहेको इलाममा हालसम्म गठबन्धन दलहरु र नेकपा एमाले बिच नै कडा प्रतिष्पर्दा देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधान मन्त्री झलनाथ खनाल र नेकपा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङको गृह जिल्ला भएका कारण पनि इलामको मत परिणामलाई निकै महत्वका […]

गठबन्धन र विपक्षी दललाई निर्वाचनमा आफ्नो साख जोगाउन ठूलाे चुनौती

भोजपुर । भोजपुरमा यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आफ्नो साख जोगाउन ठूलाे चुनौती भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारी, बहालवाला र पूर्वमन्त्री समेत रहेको साे जिल्लामा आफ्नाे साख जोगाउन दलहरुलाई धौधौ परेको छ । आसन्न निर्वाचनमा कुन दलका उम्मेदवारकाे पल्ला भारी हुने हो […]

फुङलिङमा वर्चस्व जोगाउन एमालेलाई गठबन्धन चुनौती, साना दल निर्णायक

एमालेलाई वर्चस्व जोगाउन साना दलसँग गठबन्धन गर्नुपर्ने अवस्था छ ।  एमालेले आफ्नो पार्टी नै बलियो भएको र गठबन्धनसँग प्रतिस्प्रर्धा गर्ने क्षमता भएको बताउँदै आएको छ ।

एक्लो एमालेलाई ५ दल तगारो: पुरानो वर्चस्व जोगाउन यसकारण छन् चुनौती

काठमाडौँ: स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले चुनावमा तालमेल गर्न तीनै तहमा संयन्त्र बनाउने निर्णय गरेपछि गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच प्रतिस्पर्धा हुने भएको हो। पाँच दलभित्र मात्रै गठबन्धन गर्ने समझदारीमा…

एमालेसँग एक्लै लड्ने पार्टीको जमानत जफत हुन्छः ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दाबी गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन दललाई चुनौती दिए ।उनले उच्च मनोबलका […]

२० मन्त्रीका लागि १५६ सांसद दौडमा, शिर्ष नेतालाई चुनौती

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउन मुश्किल पर्ने संकेत गरेका छन् । उनले गठबन्धन भत्काउने कोशिश हुन थालेको मात्र भनेनन् आफ्नै पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएर व्यवस्थान कठिन भएको खुलासा गरेका छन् । प्रचण्डले ४९ जना सांसदमध्ये सबैजसो मन्त्रीका आकांक्षी भएको खुलाए । माओवादीबाट अहिले सरकारमा २ जना […]