दलको महाधिवेशन होइन, सम्प्रदायको कर्मकाण्ड

एमालेको दशौं महाधिवेशन भर्खरै सकियो । महाधिवेशनले ‘केपी बा’ लाई भारी मतका साथ पुनः अध्यक्षमा दोहोर्‍याएको छ । योसँगै अब एमाले केपी बा र उनका सन्ततिहरूको एकल परिवार बनेको छ । जहाँ माओवादी ‘पाहुना’ हरूका लागि स्थान सुरक्षित छ । तर माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम जस्ता पात्रहरूका लागि घरको ढोका बन्द भएको […]

सम्बन्धित सामग्री

नेसपाले माघमा महाधिवेशन गर्ने

६ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको पूर्ण बैठकले असोजमा विधान अधिवेशन  र माघमा महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार पार्टीको महाधिवेशन प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा गरिने छ । साथै डा. बाबुराम भट्टराई नेतृत्वमा राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएको छ भने पार्टीको […]

कांग्रेसमा देउवाको राजीनामा र विशेष महाधिवेशन सम्भव छ ?

कांग्रेस सहमहामन्त्री भीष्म आङदेम्बे विशेष महाधिवेशन माग गर्नुको प्रस्ट कारण हुनुपर्ने बताउँछन् । ‘कसरी हुन्छ, विशेष महाधिवेशन ? के आधारमा बोलाउने ? कसै व्यक्तिले चाहँदैमा विशेष महाधिवेशन हुन्छ ?' उनले भने ।

माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने

नेकपा माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ । बिहीबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी दिएका हुन् । महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ । ‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, प्रचण्डले बैठकमा भने ।  गत पुसमा आठौं महाधिवेशन गरेको महाधिवेशनले पार्टीलाई गति दिन विशेष महाधिवेशन गर्ने बताउँदै आएको छ ।

अनेरास्ववियुको विधान महाधिवेशन फागुनमा, राष्ट्रिय महाधिवेशन चैतमा

२० पुस, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन आगामी चैतमा हुने भएको छ । त्यसअघि फागुनमा विधान महाधिवेशन हुनेछ । झापाको विर्तामोडमा बसेको सचिवालय बैठकले फागुन ७ र ८ गते काभ्रेको धुलिखेलमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महासचिव समिक बडालद्वारा जारी सर्कुलरअनुसार चैत २२, २३ र २४ गते राष्ट्रिय महाधिवेशन हुनेछ । […]

कांग्रेस महाधिवेशन : के भन्छन् महाधिवेशन प्रतिनिधि ?

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ । देशभरिका महाधिवेशन प्रतिनिधिहरू नयाँ नेतृत्व छान्नका लागि काठमाण्डौमा भेला भएका छन् ।  नयाँ नेतृत्वसँगै पार्टीमा पुराना, अभिभावक र पाका पुस्ताले विश्राम लिनुपर्ने र नयाँ पुस्तामा नेतृत्व पुस्तान्तरण गर्नुपर्ने आवाज पनि जोडले उठिरहेको छ । पाका पुस्ताले आफ्ना अनुभव र ज्ञान नयाँ पुस्तालाई दिने र नयाँ पुस्ताले आफ्नो ऊर्जा देश तथा पार्टीको विस्तारमा लगाउनुपर्ने आवाज जोडले उठिरहेको छ ।  महाधिवेशनमा नयाँ नेतृत्व चुन्नका लागि...

राप्रपा महाधिवेशन : अझै टुंगिएनन् प्रतिनिधि

काठमाडौँ– राप्रपा महाधिवेशन प्रतिनिधिको अझै टुंगो लागिसकेको छैन । काठमाडौँको भृकुटीमण्डपमा बुधबारबाट एकताको महाधिवेशन सुरू भइसक्दा पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन । महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने प्रयास भइरहेको छ । ‘महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि छलफलमा बसेका छन्’, राप्रपा नेता सुजित केसीले भने, ‘महाधिवेशन प्रतिनिधिमाथि अहिले छानबिन भइरहेको छ । […]

काँग्रेस महाधिवेशन तयारी तीव्र

नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा अगाडि बढाएको हो । महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्नका लागि प्रधानमन्त्रीसमेत रहेका काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले उपसमितिहरूसँगको समन्वयमा महाधिवेशनको तयारी तीव्र बनाएको हो । गृहमन्त्री  एवम्

कांग्रेस महाधिवेशन : कैलाली–४ को महाधिवेशन स्थगित

कैलाली- नेपाली कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो । पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो […]

फेरि अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, साउन १४ । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख […]

पुरानै महाधिवेशन प्रतिनिधिमार्फत महाधिवेशन गरौंः पौडेल

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पुरानै महाधिवेशन प्रतिनिधिमार्फत भएपनि पार्टीको महाधिवेशन गर्नुपर्ने माग दोहोर्‍याएका छन्। नेपाल प्रेस युनियनको वार्षिक उत्सव कार्यक्रममा उनले समयमै नयाँ केन्द्रीय समितिको चुनाव गर्नु पर्ने बताए। टुङगो लागेको क्रियासिल सदस्यबाट महाधिवेशन प्रतिनिधि टुङग्याउने वा पुरानै प्रतिनिधिबाट चुन्ने व्यवस्था गर्न सकिने उनले बताए। भदौ भित्र महाधिवेशन नगरे संविधान अनुसार पार्टी नै खारेज हुनेछ।