बाराकाे एक तेल उद्योगमा हिजो साँझदेखि लागेको आगो नियन्त्रणमा आएन

बारा - बाराको जितपुरसिमरा उपमहानगरपालिका­­-९ मा रहेकाे आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझदेखि लागेको आगाे अझै नियन्त्रणमा आउन सकेकाे छैन् ।  विद्युत सर्ट भएर लागेकाे आगाे अहिलेसम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएकाे छ । अहिले चारवटा दमकलमार्फत आगाे नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी गराउनु भयो । कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ साढे सात बजेदेखि आगाे लाग्न सुरु भएको प्रहरीले जनाएको छ । आगो निभाउन गएराति बारा, पर्सा ...

सम्बन्धित सामग्री

आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ। बिहान ११ः४० बजे तेल खन्याउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो।...

इन्धन बोकेका ट्यांकरमा लागेको आगो नियन्त्रणमा

काठमाडौं, १३ जेठ । रुपन्देहीमा आज इन्धन बोकेका २ ट्यांकरमा लागेको आगो नियन्त्रणमा आएको छ । भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा २ ट्यांकरमा तेल खन्याउने क्रममा आगलागी भएको हो । तेल खनाउने क्रममा आगो लागेका लु २ ख २६५६ नम्बरको ट्यांकर पुर्ण रुपमा र लु २ ख ५६८५ नम्बरको ट्यांकर आंशिकरुपमा क्षति भएको […]

आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा (भिडिओ)

रुपन्देही । नेपाल आयल निगमको रुपन्देही भलबारीस्थित डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार पौने १२ बजेको समयमा तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा लागलागी भएको थियो । लागलागीबाट लु २ ख २६५६ नम्बरको ट्रयाङ्कर पूर्ण रुपमा क्षति र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा आंशिक […]

अफगानिस्तान–इरान सीमामा १०० बढी तेल ट्याँकरमा आगलागी

इस्लाम क्वाला, अफगानिस्तान / इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याँकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा इस्लाम क्वालामा शनिबार अपराह्न उक्त आगलागी भएको थियो । आगो नियन्त्रणमा... The post अफगानिस्तान–इरान सीमामा १०० बढी तेल ट्याँकरमा आगलागी appeared first on Purbeli News.

ड्रोन हमलाका कारण साउदी अरबका तेल प्रशोधनस्थलमा आगलागी

अबकाइक र कुरिसमा लागेको आगो नियन्त्रणमा आइसकेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् भने यमनको हुथी समूहले सो आक्रमण गरेको बताएको छ।

ड्रोन आक्रमणले साउदी अरबको तेल प्रशोधनस्थलमा आगलागी

अबकाइक र कुरिसमा लागेको आगो नियन्त्रणमा आइसकेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ समुद्रमा जलिरहेको जहाज विस्फोटको खतरा

पूर्वी चिनियाँ सागरमा दुर्घटनाग्रस्त इन्धन बोकेको जहाजको ट्यांकरबाट दुई दिनदेखि निरन्तर तेल चुहिएपछि जहाज विस्फोट भई वातावरणीय विपद् आउनसक्ने खतरा बढेको छ। संघाई राज्यबाट १६० माइल टाढा पूर्वी सागरमा भएको दुर्घटनास्थलमा कच्चा तेल चुहिरहेको र जहाजको आगो नियन्त्रणमा नआएकाले विस्फोटको खतरा बढेको बताइएको छ।